विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/फेब्रुअरी २०१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२६ फेब्रुअरी २०१५
२३ फेब्रुअरी २०१५
  • काठमाडौंको वसन्तपुर स्थित एक ट्युसन सेन्टरभित्र कक्षामा रहेका २ किशोरीहरुमाथि मास्क लगाएर आएका एक व्यक्तिबाट एसिडको बोत्तल प्रहार भएको छ । एसिड लागेर १६ वर्षीया संगीता मगर र १५ वर्षीया सीमा बस्नेत घाइते भएका छन् । (कान्तिपुर समाचार)
२१ फेब्रुअरी २०१५
  • सौगात विष्टले संसारकै सबैभन्दा कान्छा फिल्म निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्ड प्राप्त गरेका छन् । सात वर्ष तीन सय चालीस दिनको उमेरमा सौगातले आफू निर्देशित फिल्म 'लभ यु बाबा' प्रदर्शनमा ल्याएका थिए । (कान्तिपुर समाचार)
१४ फेब्रुअरी २०१५
१० फेब्रुअरी २०१५