विकिपिडिया:हालैका घटना/२००८ अघिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेप्टेम्बर २८, २००७[सम्पादन गर्नुहोस्]

यस हप्ताको भाषाका कुरामा नेपाली भाषाका विकिपिडियाहरूका बारेमा छलफल हुन गैरहेको छ, सक्नुहुन्छ भने, शुक्रवार बेलुका ४ बजे आउनुहोस, सबै मिलेर सबैका निम्ति विकिपिडियाको निर्माण गरौं।


MATAKO DOODH SISULAI SIKSHA MATRI BHASAMA PRABHAVA PARCH SRISTILAI PRAKASHKO GATIMA

सेप्टेम्बर २४, २००७[सम्पादन गर्नुहोस्]

  • दार्जीलिंगका नेपाली मूलका प्रशान्त तामाङ भारतीय गायन प्रतियोगिता इन्डियन आइडल ३ जित्न सफल; दार्जीलिंग, काठमाडौं, गान्तोक आदि स्थानमा हर्षोल्लास गरियो।

सेप्टेम्बर १५, २००७[सम्पादन गर्नुहोस्]

  • An awareness program about Wikipedia and a presentation was held at Madan Puraskar Pustakalaya, Yela Maya Kendra. The programme was organised on the occasion of Software Freedom Day.

Rajesh, Eukesh and Indiver were the speakers from Nepali Wikipedia. From Left, Rajesh, Indiver and Eukesh.

  • सफ्टवेयर स्वतन्त्रता दिवस् सेप्टेम्बर १५, २००७ का दिन विकिपिडिया को बारेमा इन्दिवर युकेश र राजेशले उत्सुक सहभागीहरूलाई विकिपिडियाको बारेमा सैद्धान्तिक प्रस्तुती दिए । वायाँ बाट राजेश, इन्दिवर र युकेश।

  • External Links
more events and photos on www.tuxolta.com/wiki

नेपालि हामी सब ऐ ए ए ए ए ए ए ए ए च्द्च्भ्द्॒ब्भ्;केर्

जुलाई १४, २००७[सम्पादन गर्नुहोस्]

जुलाई ३, २००७[सम्पादन गर्नुहोस्]

नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग, आयोग, आयोजना, कार्यालयहरू आदिको बारेमा लेखहरू तयार पारी भविश्यमा नेपाल सरकार पोर्टल बनाउने उद्देश्य राखेर Wikipedia:नेपाल सरकार आयोजना सुरू गरियो ।

अप्रिल २८, २००७[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा लेखको संख्या १,००० भन्दा बढी भयो।

फेब्रुवरी १६, २००७[सम्पादन गर्नुहोस्]

  • यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय) मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपिडियाको बारेमा छलफल गरियो।‍‍ यस कार्यक्रममा इन्दीवरयुकेशले उत्सुक सहभागीहरूलाई विकिपिडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए।

ज्यानुवरी ३०, २००७[सम्पादन गर्नुहोस्]

  • माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिंग सिस्टम विन्डोज भिस्टा लञ्च गर्‍यो। यो अपरेटिंग सिस्टमको अनावरणसंगै कम्प्युटरको खरीद तथा अपग्रेड कार्य बढ्ने अनुमान गरिएको छ।


अक्टोबर २३, २००६[सम्पादन गर्नुहोस्]