विकिपीडिया:श्रेणीकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(विकिपीडिया:Categorization बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्याउनुहोस् कि सबैजना तपाईंले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:

विकिपीडियामा श्रेणीकरण को उद्देश्य पाठकहरूले कुनै पनि शीर्षकका सम्बन्धित लेखहरू सजिलै पढ्न-खोज्न सकून् भन्ने हो । श्रेणीकरणले एउटै विषयबाट नजिक रहेका लेखहरूको एक सूचि तयार पारिदिन्छ ।

श्रेणीको नाम[सम्पादन गर्ने]

"श्रेणी" पृष्ठ बनाउँदा श्रेणीको नाम सामान्यतया छोटा-सरल-आफैँमा अर्थबोध गर्ने खालको हुनुपर्छ ।