विकिपिडिया वार्ता:के तपाईलाई थाहा छ?/आवेदनहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गङ्गा लेखमा (त पाइन्छन्) हुनु पनेॅमा अरुनै छ।सच्याउनु होला।

आवेदन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकिपीडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू मा मैले भरेको आवेदन भरेको आवेदन अहिले सम्म छनोटमा परेको छैन् किन होला? जानकारी गराइदिनु होला।सन्दिप अधिकारी (कुरा गर्ने) १०:११, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

 सफल भयोJuniorX2 ChatHello! ११:२५, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

नाम परिवर्तनको लागि सुझाव[सम्पादन गर्नुहोस्]

नमस्कार प्रवन्धक/प्रशासक वर्ग (Biplab AnandNirjal stha)। कृपया विकिपिडिया:के तपाईलाई थाहा छ?/२०१६, विकिपिडिया:के तपाईलाई थाहा छ?/२०१७, विकिपिडिया:के तपाईलाई थाहा छ?/२०१८ का नाम परिवर्तन गरी विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१६, विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१७, विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१८ राख्न अनुरोध गरिन्छ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १७:४२, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्कार @Saroj Uprety: जी तपाईको सुझाव अनुसार सन् २०२० को लागि छुट्टै आवेदन पृष्ठ तयार गरिएको छ। nShrestha २०:४७, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Nirjal stha: जी धन्यवाद। पुराना आवेदन पृष्ठ गलत भएकाले तिनीहरुलाई पनि सार्न अनुरोध गर्दछु।- Saroj Uprety (कुरा गर्ने) २१:०७, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Saroj Uprety: जी, सम्पन्न भयो।nShrestha २२:५०, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Nirjal stha: धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) २२:५५, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]