विकिपिडिया वार्ता:नेपाली विकिपीडियाको दशौं जन्मोत्सव

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपीडियाको दशौं जन्मोत्सवमा सहभागी हुन चाहन्छु।


विकी टीसर्टको साइज समेत उल्लेख गर्नुहोला। (टीसर्टको लागत शुल्क भुक्तान गर्नुपर्नेछ। Approximate cost NRs 400-500)

यसभन्दा तल निम्न कुराहरू उल्लेख गर्नुहोस्

(नाम, प्रयोगकर्ता नाम, ठेगाना, टीसर्ट लिने/नलिने, टीसर्टको साइज)

म सहभागी हुन चाहन्छु[सम्पादन गर्नुहोस्]

  1. Ganesh K Paudel, user:Ganesh Paudel, Jawalakhel Lalitpur, Tee-shirt Yes, Size-XL
  2. Indiver Badal user:indiver Size: L
  3. Saroj Dhakal user:सरोज कुमार ढकाल Size: S
  4. Hempal Shrestha T-Shirt - YES, Size:XL
  5. लक्ष्मीप्रसाद खतिवडा KMC Koteswar
  6. सुनिल दास श्रेष्ठ, user:Sunilds, Samakhusi-29, Kathmandu, T-shirt Yes, Size-M
  7. रोहित मान अमात्य, user:Rhoitman; Lalitpur, T-shirt Yes, Size - XXL
  8. चन्दन प्रसाद गुप्ता, user:cemicolon; Lalitpur, T-shirt Yes, Size - L
  9. Regent Nanda Vaidya, user:regmetallic; Swoyambhu Kathmandu , T-shirt Yes, Size - L
  10. रमेश चन्द्र पाण्डेय (बानेश्वर , काठमाडौँ ) टि- शर्ट "यम साइज"
  11. नाम, Shivaraj Upadhyaya, user:Shivaraj Upadhyaya, Kathmandu Nepal, टीसर्ट लिने/नलिने, Yes, टीसर्टको साइज XL
  12. नाम, Nama Budhathoki, user:namabudhathoki, Kathmandu Nepal, टीसर्ट लिने/नलिने, Yes, टीसर्टको साइज L
  13. नाम, Rajesh Pandey, user:RajeshPandey, Kathmandu Nepal

मिति नमिलेको[सम्पादन गर्नुहोस्]

कार्यक्रमको मिति जेष्ठ २१, २०६९ हुनुपर्ने हैन?

  • गल्ती औंल्याइदिनुभएकोमा धन्यवाद। सच्याइएको छ।--Ganesh Paudel (वार्ता) १२:२३, १ जुन २०१२ (युटिसी(UTC))

नेपाली विकिपीडियाले एक दशकको यात्रा पुरा गरेकोमा सबैलाई शुभकामना र बधाइ छ। हिजो भर्खर मात्र शुरु भएको जस्तो लाग्ने यो खुला विश्वकोषले यस समयावधिमा धेरै विकास गरिसकेको छ र धेरै विकास गर्न अझै बाकी छ। यसमा त्रुटिहरू अझै पनि नभएका हैनन्। तर विकिपीडियाले हरेक व्यक्तिलाई आफ्ना अभिरुचि मात्रको आधारमा साझा ज्ञान भण्डारण, वृद्धि, प्रयोजन तथा नविकरण गर्ने परिकल्पनालाई एउटा स्थायी स्थान/मञ्च प्रदान गरेको छ। यो स्थानमा यही विचारमा आधारित अभ्यास र अभ्यासमा आधारित संस्कृतिको विकासले समयसंगै यसका त्रुटिहरूलाई न्युनिकरण गर्दै लग्छ भन्ने तथ्य अंग्रेजी विकिपीडियाले धेरै हदसम्म पुष्टि गरिसकेको छ र गरिरहेको पनि छ। आउंदा दिनहरूमा मानव सभ्यतामा यस प्रकारका परिकल्पनाहरू अझै निर्मित र स्थापित भैरहोस्। धन्यवाद।--युकेश (वार्ता) १६:२५, २ जुन २०१२ (युटिसी(UTC))

नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा सबै प्रयोगकर्ताहरूलाई बधाई। यहाँहरूको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गर्‍यो। आउँदा दिनहरूमा सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँहरूको अझ बडी जोश र स्फूर्ति बढोस्।-भवानी गौतम (वार्ता) ००:३१, ३ जुन २०१२ (युटिसी(UTC))