विकिपिडिया वार्ता:प्रमुख लेख

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख लेख सम्बन्धी सुझाव तथा जिज्ञासाहरू यस पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौं ।

प्रमुख लेखका लागि लेखमा कम्तिमा पनि १००० अक्षर हुनपर्ने र लेखमा शुन्य अन्तरविकि (लेख नभएका, राता अक्षर) हुनु आवश्यक देख्दछु ।

:) लर्नरktm १३:५२, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))

भाइबरलाई प्रमुख लेखमा पेश गर्ने सुझाव[सम्पादन गर्नुहोस्]

भाइबर नेपालमा अत्यन्तै प्रसिद्ध सामाजिक सञ्जाल भएकाले यसको विकिपिडिया लेखलाई प्रवर्धन गर्न सकिने मेरो मान्यता छ । Arnav Darnal (कुरा गर्ने) ०७:०७, २४ अगस्त २०२० (नेपाली समय)