विकिपिडिया वार्ता:विकिपरियोजना नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated परियोजना-class, अज्ञात-महत्व)
WikiProject iconयो पृष्ठ विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
परियोजना यस परियोजनाको गुणस्तर मापनमा यो लाई पृष्ठ मूल्याङ्कनको आवश्यकता छैन।
 अज्ञात  यो पृष्ठले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

उप-आयोजनाको नामका नाम तथा विषय[सम्पादन गर्नुहोस्]

आनियो १२:०७, २ सेप्टेम्बर २००७ (UTC)

  • हालका परिवर्तका कारणले शिर्षक परिवर्तन हुन पुगेका धेरै लेखहरू । जस्तै नेपाली सेना(शाही हटेको ) नेपाल वायुसेवा निगम ,नेपाल औषधि निगमका( त्यस्ता अनेकौँ)लेखहरूको पुरानो लेख शिर्षकहरूलाइ रिडिरेक्ट गरेर नयाँ शिर्षक दिने काम जरुरी होइन होला र ?

सरोज कुमार ढकाल १७:५८, २५ नोभेम्बर २००९ (UTC)

निल गिरि टोल भरतपुरमा redirect गरिएको पृष्ठ पूरवरूपमा फर्काइयो ।।[सम्पादन गर्नुहोस्]

यो पृष्ठलाई निल गिरि टोल भरतपूरमा redirect गरिएको थियो । त्यसलाई पूर्वरूपमा फर्काइएको छ ।--सरोज ०३:११, १० फेब्रुअरी २०१० (UTC)