विकिपिडिया वार्ता:हालैका घटनाहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुनर्वासमा अमेरिका गएका एक जना भुटानी शरणार्थीको हत्या भएको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित ज्याक्सनभिल्ले भन्ने स्थानमा २१ बर्षीय हरिलाल अधिकारीलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेको हो । (पूरा पढ्न तितो पिरो मिठो मा जानुहोला)

दैलेख जिल्लाको विकीकरण गरी दिन मद्दत गरी दिनु होला[सम्पादन गर्नुहोस्]

सबै लाई आग्रह गरिन्छ की दैलेख जिल्लाको विकिकरण गरि दिनु होला मैले आफ्नो वार्तालाव पृष्ठमा लेखेका लेखहरु र मैले शृजना गरेको पिपलकोट दैलेखको सुधार गरि दिनु होला

Google translation toolkit seems to be working to some extent. I had earlier tried to use it, uploaded some glossaries. After being frustrated from the google translation, I started developing my own translation software and used that extensively See: Nepali Wikipedia Translator.


After months, I tried to translate it to hindi, so that I could translate back to Nepali again, I found that it was able to translate directly to Nepali although it was not perfect, it did gave some results and that was what I wanted for the time being. I hope they will update this and make it a bit more intelligent in the future. I just posted here to give the good news, and we might use the translation tool for translating articles directly from English Wikipedia or any other websites. --राजेश ०८:४७, १७ फेब्रुअरी २०११ (UTC)

विष्णु भूर्तेल[सम्पादन गर्नुहोस्]

 विष्णु भूर्तेल , विराटनगर - ५ मोरङ्ग

Edit request from Punya, २२ मे २०१५[सम्पादन गर्नुहोस्]

विकिपिडियामा नयाँ जानकारीहरु दिन इच्छुक भएकोले अनुमति दिन अनुरोध गर्दछु ।

निवेदक punya

विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी[सम्पादन गर्नुहोस्]

विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी

➡ आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे ➡ सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन ➡सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन ➡ चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए ➡ अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो ➡ चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए ➡ वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ ➡ म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन ➡ क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन ➡ वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो ➡ हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो ➡ व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन ➡ सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ ➡ अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ ➡ १ हर्स पावर मा ७४६ वाट हुन्छ ➡ चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ ➡ स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन ➡ समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ ➡ नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो ➡ नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ ➡ नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ ➡ कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो ➡ शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो ➡ दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ ➡ पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो ➡फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ ➡ ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो ➡ नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो ➡भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो ➡ ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ ➡ अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो ➡ टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ ➡ इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ ➡ नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो ➡ फ्रिजमा एमोनिया ग्यास हुन्छ ➡ टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन

यातायात लाहान का काला कर्तुत[सम्पादन गर्नुहोस्]

यातायात व्तवस्था कार्यलय का व्यापक वेथिति भण्डाफोर

भौतिक पुर्वाधार विकास विभाग नेपाल सरकार , मधेश प्रदेश सरकार

श्रम तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यलय लाहान , सिराहा नेपाल

वास्तविक कुरा यहि हो कि विगत एक वर्ष देखि लाहान यातायात कार्यलयको भ्राष्टाचार वेथिति को भण्डाफोर गर्दै विभिन्न मिडियामा मार्फत समाजिक सञ्जालमा सप्रमाण सहित लाहान यातायात का भ्राष्टा चारी कर्मकाण्ड का व्यापकता भण्डाफोर हुँदै आएको छन ।

तर लाहान यातायात  ले विभिन्न वर्गका सवारि चालक अनुमति प्रमाणपत्र वर्गका अधारमा दररेट तोकी सोही कार्यलय बाहिर वस्ने सागरमाथा लेखापढि संघको अध्यक्ष राजेश साह संग लाइसेन्स का वर्गका अधारमा सवारी लाइसेन्स सोही यातायातका लाइसेन्स शाखा का साहयक छौठौ अधिकूत विजय दाहाल संग सवै किसिमको लाइसेन्स दर रेट तोकिएकै अधारमा खरिद गरन्छन र लेखापढी संघ को आडमा वाहिरी विचौलिया मार्फत मनमानि रकम असुली गरि वर्ग काअधरमा  सवारी चालक अनुमति प्रमाणपत्र खरिद वेच्दै आइरहेको छन । कार्यलय

लाहान यातायातका कर्मचारी , विचौलिया ,र सिराहा जिल्ला ट्राफिक कार्यलय लाहन को समिकरण भागवण्डा को अधारमा खरिद बिक्रीवितरण हुने गरेकोे छन सवारी लाइसेन्स ।

विगत १० वर्ष देखि चलिआएको गिरोहका नाइके विजय दाहालले आफनो पावर पैस को आडमाखुलम खुला बेचिन्छन सवारी लाइसेन्स लाहान यातायात ले ।

हो बिगत एक बर्ष देखि विभिन्न मिडिया साथै सामाजिक सञ्जाहरुमा व्यापक भण्डाफोर गरि लेखहरु हेर्न पायो ।

लाहान यातायातका कर्मचारी हरु कार्यलय प्रमुख कुशेस्वर साह र सोही कार्यलयका आठौ अधिकृत रोहित कोइराला साथै प्राविधिक इन्जिनियर रामानन्द साह र प्रेम कार्कीलाई सोही कार्यलयका लाइसेन्स खरिद बिक्रीवितरण का प्रमुख नाइके विजय दाहालले आफनो इसारामा निर्देशन दिने गरिन्छन ।

                कर्मचारी को प्रमुख विचौलिया जय प्रकाश साह ले आफनो आपोनो विचौलिया मार्फत लाइसेन्स लिने आवेदक हरुसंग तोकिएको रकम नाम र दर्ता न. Ap.id वाहिरी विचौलिया हरु संग लिस्ट उठाउने र यातायात कार्यलयका कर्मचारी नाइके विजय दाहालको निर्देशनमा लिस्ट र रकम सोही कार्लयका प्रेम कार्कि लाई पुगाउने गरिन्छन र प्रेम कार्कीले छानि छानि नतिजा लिस्ट वनाउछ र निर्देशन अनुसारको नतिजा साता पछि सार्वजनिक गरिन्छन ।

नेपाल सरकार का निजामती एन कर्मचारीहरू लाई कुनै एउटा कार्यलयमा दुई वर्ष सेवा अवधी हुन्छन तर लाहान यातायात का कर्मचारीलाई दुई वर्ष मात्रै हैनन विजय दाहाललाई कम्तिमा १० वर्ष लाहान यातायात मा भएको छन त्यस्तै रोहित कोइरालालाई लगभग ८ वर्ष भइसकेको छन भने प्रेम कार्कीलाई ५ वर्ष भन्दा वढि लाहान यातायातमा कार्यरत छन ।

अब भन्नुस नेपाल सरकारलाई झुक्याएको होइन्छ ।

निजामती ऐन सरकारी कर्मचारीलाई सेवा अवधि तोकिएकै छन तर मधेश प्रदेश को सिराह लाहान सरकारी कार्यलय हरुमा कर्मचारीले मनमोजि वस्दै जरा गाडेर सिस्टम को भ्राष्टा चार गर्न लिप्त छन उदाहरण हो लाहान यातायात व्यवस्था कार्यलय का कर्मचारीलाई लिन सकिन्छ ।

सछैले विभागलाई रकम बुझाएपछि मनमोजि तरिकाबाट वस्ने र भ्राष्टाचार गर्दैछन शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) २२:५६, २२ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]