विकिलिक्स
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
| युआरएल (URL) | http://www.wikileaks.org/ |
|---|---|
| Type of site | Whistleblower, wiki |
| Owned by | |
| Created by | |
| Current status of site | Active |
विकिलिक्स एक वेबसाइट हो जुन अनाम रूपले प्रदान गरिएको संवेदनशील दस्तावेजहरूलाई प्रकाशित गर्छ। यो दस्तावेज कुनै सरकारको, कम्पनीको, संस्थाको या कुनै धार्मिक संगठनको हुन सक्छन्। यो दस्तावेजको लीक गरेर उपलब्ध गराउने व्यक्ति या स्रोतको नाम गोप्य रख्न पूरी प्रयास गर्छ। यो २००६को डिसेम्बर महिनामा आरम्भ भए थियो। अहिले सम्म (नोभेम्बर, २००९) यसले लगभग १२ लाख पत्र उपलब्ध गराएको छ।[१]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "Wikileaks has 1.2 million documents?". Wikileaks. पहुँच मिति 28 February 2008.
| विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: WikiLeaks |