सामग्रीमा जानुहोस्

विकेन्द्रीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकेन्द्रीकरण भन्नाले कुनै संगठनका गतिविधिहरू, विशेषगरी योजना निर्माण र निर्णय लिने प्रक्रियासँग सम्बन्धित कार्यहरू, मुख्य वा केन्द्रिय अधिकार भएका स्थान वा समूहबाट अलग गरी संगठन भित्रका साना इकाइहरू वा स्तरहरूमा हस्तान्तरण वा सुम्पिने प्रक्रिया हो।

सरकारी नीति

[सम्पादन गर्नुहोस्]

राजनीतिक विकेन्द्रीकरणले नीति निर्माणमा केन्द्रिय सरकारको अधिकारमा कटौतीलाई जनाउँछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]