सामग्रीमा जानुहोस्

विचित्र गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विचित्र गुफा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुमा यो गुफा रहेको छ । सदरमुकाम तम्घासबाट १८ किलोमीटर उत्तरमा यो गुफा रहेको छ । यो गुफा १८५ मिटर लम्बाइ ३५० मिटर चौडाइमा फैलिएको छ । उक्त गुफ२०४५ साल असार ५ गते पत्ता लागेको स्थानीयको भनाइ छ। नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । gorkhapatraonline.com/news/25992