विजयपुर एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विजयपुर एफएम
सहर: धरान​
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९८.८ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
स्वामित्व: बिजयपुर मिडिया ग्रुप प्रा. लि.
वेबप्रशारण vijayapurfm.com/about.php
वेबसाइट vijayapurfm.com

परिचय[सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। विजयपुर एफएम पुर्बी नेपालको सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा अवस्थित निजी क्षेत्रबाट संचालित रेडियो हो। यसको प्रसारण पुर्बी नेपाल केहि जिल्लाहरूमा सुनिन्छ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९८.८ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।