विद्यार्थी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विद्यार्थी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भारतप्रसाद धिताल र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दरबार हाइस्कूल छात्रसंघ हो। यसको प्रकाशन काठमाडौंमा मासिक २००९ भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]