सामग्रीमा जानुहोस्

विनिताकुमारी सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विनिताकुमारी सिंह
प्रतिनिधि सभा संसद
पद बहाली
२५ पुष २०७९
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलजनमत पार्टी
अन्य राजनीतिक
संलग्नता
जनमत पार्टी

विनिताकुमारी सिंह एक नेपाली राजनीतिज्ञ हुन्, जो जनमत पार्टीसँग सम्बन्धित छिन्। उनी वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनमत पार्टीबाट को-को बन्दैछन् समानुपातिक सांसद", सेतोपाटी, अन्तिम पहुँच २०२५-०१-१२