विन्दुवासिनी संस्कृत विद्यापीठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्रेणी:बैतडी जिल्लाका विद्यालयहरू

बिन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा


श्री विन्दुवासिनी संस्कृत विद्यापीठ नेपालको कास्की जिल्लाको पोखरा १ बगर भिमकाली पाटन मा स्थित एक संस्कृत विद्यालय क्याम्पस हो । प्रस्तुत क्याम्पसमा शास्री र आचार्य तहको पढाई हुन्छ। यो क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त छ। यस विद्यापीठमा नेपालका विभिन्न जिल्लाहरूबाट आएका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यहाँ विद्यार्थीको लागि छात्रावासको पनि व्यवस्था गरिएको छ ।

विद्यापीठमा व्यवस्थित भवन साथै प्रसस्त खुला मैदान, सरस्वती मन्दिर, व्यवस्थित पुस्तकालय एवम शौचालय को पनि ब्यबस्ता छ ।