प्रतिपक्ष दलको नेता (नेपाल)
स्वरूप
(विपक्षी दलको नेता (नेपाल)बाट अनुप्रेषित)
विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्, जसले गर्दछन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक दलको संसदीय दलको नेता हो।[१] सन् २०२४ जुलाई मा सत्ताबाट बाहिरिए यता यस पदमा पुष्पकमल दाहाल छन्।[२]
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था अनुसार विपक्षी दलको नेता संवैधानिक परिषद्का सदस्य रहने व्यवस्था छ।[३]
सूची
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kamat, Ram Kumar (२०२३-०१-२३), "Who is the leader of opposition in HoR?", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२।
- ↑ "चार घुम्ती मोडिएपछि सत्ताबाहिर दाहाल", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१४।
- ↑ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल, सिंहदरबार, काठमाडौ, "संवैधानिक निकायहरूका पदाधिकारीहरुको नियुक्ति सम्बन्धी कानूनी व्यवस्था"।
- ↑ Gurubacharya, Binaj (२०२३-०३-०९), "Nepal elects new president amid political uncertainty", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२।
- ↑ "Deuba is the new Nepali Congress President"।
- ↑ "NC recognised as main opposition party"। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१२ मिति
- ↑ "UML pulls out of government"।
- ↑ "चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१४।