विभक्ति
स्वरूप
विभक्ति भन्नाले नामिक शब्दहरूलाई क्रियासँग सम्बन्धित पार्न प्रयोग गरिने चिन्ह हो। विभक्तिले नामिक शब्द र क्रियाको सम्बन्धलाई स्पष्ट पार्छ।
उदाहरणः
- ऊ बिहानदेखि खेल्दै छन्।
- सुमनद्वारा सामान किनियो।
- एक घण्टामा बसपार्क पुगिन्छ।
- दिलिपले मलाई किताब ल्याइदियो।