सामग्रीमा जानुहोस्

विमला सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिमला सुवेदी
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं २०७९
निर्वाचन क्षेत्रनुवाकोट
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
जीवनसाथीपुस्प लामिछाने
सन्तानविश्व लामिछाने र बिजय लामिछाने
अभिभावकs
  • गोम राज (बुबा)
  • निल कुमारि (आमा)

Deprecated parameter primeministerDeprecated parameter otherparty

बिमला सुवेदी एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (माओवादी केन्द्र) पार्टीसँग सम्बन्धित छिन्। उनी वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनी खस जनताको समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएकी थिइन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Election Commission Nepal", अन्तिम पहुँच २०२२-१२-२०
  2. "CPN (Maoist Centre) picks 14 names as proportional representation lawmakers", अन्तिम पहुँच २०२२-१२-२३