विशाल (अभिनेता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशाल
जन्मविशाल कृष्ण
(1975-08-29) २९ अगस्ट १९७५ (उमेर ४८)[१][२]
चेन्नई, तमिलनाडु, भारत
राष्ट्रियताभारतीय
जातीयतातेलुगु
मातृ शिक्षाप्रतिष्ठानलोयोला महाविद्यालय, चेन्नई
पेशाअभिनेता, निर्माता
कार्यकाल२००४–वर्तमान
मातापिताजिके रेड्डी

विशाल कृष्ण (जन्म: सन् १९७७ अगस्ट २९)[१] एक भारतीय चलचित्र अभिनेता तथा निर्माता हुन् जो तमिल चलचित्र उद्योगमा काम गर्ने गर्छन्। उनको धेरैजसो चलचित्रहरू उनको मातृभाषा तेलुगुमा डबिङ भएको छ। उनी आफ्नै चलचित्र निर्माण कम्पनी विशाल चलचित्र उद्योगमा चलचित्र निर्माण गर्ने गर्छन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

विशाल कृष्णको जन्म सन् १९७७ अगस्ट २९ मा भएको थियो। उनको जन्म चेन्नईमा भएको थियो। उनको बुबाको नाम जिके रेड्डी र आमाको नाम जानकी देवी हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Vishal celebrates his birthday", Sify.com, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  2. "A meaningful birthday celebration for Vishal", Sify.com, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  3. "Vikram Krishna weds Shriya reddy", Sify, ८ मार्च २००८, अन्तिम पहुँच ९ जनवरी २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]