"प्रयोगकर्ता वार्ता:Biplab Anand" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎Wikicamp Nepal 2018/19: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६१: पङ्क्ति १६१:
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->

== शीर्षक परिवर्तन ==

https://ne.m.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%97%E0%A5%8B%E0%A4%B2%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A4%AA यस पृष्ठको नाम भरतपुर गोल्डकप २०७६ मा नसारिकन परिवर्तन गरिदिनुहोला। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०६:११, २१ मे २०१९ (युटिसी(UTC))

११:५६, २१ मे २०१९ जस्तै गरी पुनरावलोकन


सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Biplab Anandजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००५ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

शिर्षक परिवर्तन

यानडेक्स लाई यानडेक्स सर्चमा नसारिकन परिवर्तन गरिदिनु होला किनभने यानडेक्स भनेको कम्पनी हो र उक्त कम्पनी बनाउन खोज्दा निलो देखियो र त्यही गयो। पर्वत सुबेदी (कुरा गर्ने) ११:०९, ४ जनवरी २०१९ (युटिसी(UTC))  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५८, १६ जनवरी २०१९ (युटिसी(UTC))

नेपालीमा उल्था गर्ने सम्बन्धमा

विप्लव ज्यु, नमस्कार यस नेपाली विकिपिडियामा सम्पादनको क्रममा देखिएका अङ्ग्रेजी शब्दहरू जस्तै success! your edit was saved, last edited one month ago by, error not saved, congratulation on creating a new page,are you sure want to create page on wikipedia,remove/added to watchlist आदि लगायतका अन्य धरै अङ्ग्रेजी रहेका छन्। तर मैले translatewiki.net मा गई नेपालीमा अनुवाद गरेतापनि नेपाली विकिपिडियामा अङ्ग्रेजीमै रहेका छन्। यसलाई कृपया सुधार गरि नेपालीमै आउने बनाईदिनु होला है।

पृष्ठ परिवर्तन सम्बन्धमा

शहीद स्मारक बि-डिभिजन लिग नामक पृष्ठलाई - सहिद स्मारक बि-डिभिजन लिगमा परिवर्तन गरिदिनु होला।
 सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०४, १६ जनवरी २०१९ (युटिसी(UTC))

सहयोग

नमस्कार सर !

मैलेे मेरो कमन्समा लागेको ब्लक सम्बन्धमा तुलसी र BRPever सरसँग कुरा राखेको थिए तर उताबाट कुनै प्रतिक्रिया आएन । कृपया हजुरले कमन्स ब्लक मुक्तका लागि सहयोग गरिदिनु न सर । अनि आर्को कुरो के मलाई स्वस्ती गर्ने प्रयोगकर्ताको अधिकार प्राप्त हुन सक्छ र सर ।

धन्यवाद ! ( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL ०५:०१, १६ जनवरी २०१९ (युटिसी(UTC)))

विनम्र अनुरोध

शहीद स्मारक बि-डिभिजन लिगको नाम आजसम्म पनि परिवर्तन नभएको यथावतनै छ र चौतारीमा प्रस्ताव हाल्नु नहाल्नु भैरहेको हुँदा नेपाली विकिपिडियाको अत्यन्तै आवश्यक पक्ष गुणस्तरमा आफ्ना केही महत्त्वपूर्ण धारण राखिदिनुहुन विनम्र अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०६:४६, १६ जनवरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू,  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०५, १६ जनवरी २०१९ (युटिसी(UTC))


हस्ताक्षर

हस्ताक्षर सुझावका लागि धन्यवाद सर , अनि कमन्स ब्लकका बारेमा सहयोग गरिदिनुन सर । धन्यवाद !--( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०७:०७, १६ जनवरी २०१९ (युटिसी(UTC)))
कमन्सको ब्लक सम्बन्धमा छिट्टै जानकारी गराउनेछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०६, १६ जनवरी २०१९ (युटिसी(UTC))

ढाँचा सुधार

https://ne.m.wikipedia.org/wiki/%E0%A5%A7%E0%A5%AF%E0%A5%AE%E0%A5%AF_(%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A4%B0_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BF%E0%A4%AB%E0%A5%8D%E0%A4%9F%E0%A4%95%E0%A5%8B_%E0%A4%8F%E0%A4%B2%E0%A5%8D%E0%A4%AC%E0%A4%AE) यस पृष्ठमा रहेको ढाँचा पहिले देखिनै बिग्रिएको थियो र मैले सामान्य सुधार मात्रै गरे पनि अझै धेरै कुराहरू त्यसको ढाँचामा सुधार गर्न पर्ने देखियो त्यसैले यसको ढाँचा सुधार गरिदिनुहोस्।-हिमाल सुबेदी (कुरा गर्ने) ०३:५८, १८ जनवरी २०१९ (युटिसी(UTC))

हिमाल सुबेदी  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:१३, २० जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख परिवर्तन सम्बन्धमा

विप्लव ज्यु नमस्कार, मैले आवेदनमा हालेका पृष्ठ धेरै छन् त्यसमध्ये डकडकगो पनि एक हो। विभिन्न प्रयोगकर्ताहरूद्वारा असमर्थन गर्दैमा पृष्ठ परिवर्तन नहुने भन्ने चाहिँ हैन किनभने निराजन ज्युले असमर्थन गर्नुभएको पहिलाको टिप्पणी हो जुन तुल्सी भगत ज्युद्वारा खारेज भएको थियो र त्यसपश्चात मैले त्यसमा निवेदनको उपयुक्त कारण लेखी पुन पेश गरिसकेको छु। वेनुप राज ज्युले गर्नु भएको टिप्पणीमा भने मेरो विरोध रहेको छ किनभने त्यो पहिलेको अङ्ग्रेजीमै छोड्ने र transtitlr हाली त्यसलाई नेपालीकरण गर्न पर्छ भन्नू भएको छ त्यससो गर्दा एउटै ठाउँमा नेपाली र अङ्ग्रेजी भाषा देखिने हुदा कोहि अङ्ग्रेजी नबुभ्ने मानिसले हेर्न चाहेमा त्यो गलत देखिने र अङ्ग्रेजी भाषा तर्फ पुर्ण समर्पित भई काम गरेको जस्तो देखिने हुदाँ अहिले जे छ सोही ठिक छ जस्तो मलाई लाग्दछ। र मिति सारेको सारेइ (तिहार नामक पृष्ठ ४१ दिनमा बल्लबल्ल परिवर्तन गरिएको थियोे) त्यस्तो नहोस् र १५-१५ दिनमा पृष्ठ परिवर्तन गर्दा कसैको पनि विरोध नआउने भएकोमा आजको लेख परिवर्तनमा चेस्टा गरिदिनुहुन अनुरोध छ। पर्वत सुबेदी (कुरा गर्ने) ०४:५४, १८ जनवरी २०१९ (युटिसी(UTC))

नमस्ते पर्वत सुबेदी ज्यू, तपाईद्वारा प्रमुख लेख बन्नको लागि नामाङ्कित पृष्ठ—डकडकगोको आवेदनमा प्रयोगकर्ता बेनुप, तुल्सी र निराजन ज्यूले असमर्थनको मत दिनुभएको छ। उनीहरूद्वारा त्यहाँ व्यक्त गरिएको प्रतिक्रियाको समाधान नभएसम्म त्यो लेखलाई प्रमुख लेख घोषित गर्न सकिदैन। अर्को कुरा प्रमुख लेखलाई १५-१५ दिनमा परिवर्तन हुने व्यवस्थाको लागि चौतारीमा यस सम्बन्धी प्रस्ताव ल्याउन आग्रह गर्न चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४८, १८ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख पृष्ठ सम्बन्धमा,

विप्लव ज्यु, निराजन, तुल्सी र वेनुपराज पौडेलद्वारा मैले पहिल‌ानै उल्लेख गरे अनुसार त्यो पुरानो अभिलेख हो। मैले डकडकगोलाई फेरि दुईवटा श्रेणी थपिसकेको कुरा जानकारी गराउन चाहे र उपयुक्त शीर्षक पनि खुलाई सकेको छु र कुरा रह्यो बेनुपराज पौडेल ज्युको कुरा। मैले त्यसमा जति सक्दो त्यति मेहनत गरि नेपालीमा उल्था गरेको कुरा सबैलाई थाह भएकै कुरा हो। त्यस्ता अन्य कुनै भाषा जस्तै अङ्ग्रेजी, हिन्दीको पछाडि नलाग्न अनुरोध गर्दछु। अनि अर्को कुरा धेरै जनाको समर्थन आइ सकेकोमा १००% त कोही प्रवन्धक वा प्रशाशक बन्दा पनि आउँदैन। ८५% भन्दा बढी मत प्राप्त गरेका कारण पृष्ठ स्वीकृत भई प्रमुख लेखमा आउन पर्ने मेरो बुभाइ रहेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:१२, १८ जनवरी २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: ज्यू, आवेदनमाथि छलफलको लागि समयसीमा बाँकी रहेको हुनाले लेखलाई अहिले नै प्रमुख लेख घोषित गर्न सकिन्न। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०८, २० जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

अनावश्यक पृष्ठमा सन्दर्भ थप गर्ने विषयमा

तपाईले चितवन स्कुल अफ मेडिकल साइन्सेस नामक पृष्ठमा सन्दर्भ थप गर्नुभएको रहेछ। धेरै स्थानीय वेबसाइटहरूले (जस्तै रेडियोहरूका वेबसाइट, ब्लगहरू) आफ्नो क्षेत्रको सामग्रीहरू लेखिरहेका हुन्छन्। विद्यालयका पृष्ठमा यस्ता स्थानीय वा केही समयपछि मेटिने सन्दर्भ नहाल्नुहुन अनुरोध गर्दछु र विश्वकोषमा स्थानीय कलेज, विद्यालय, स्कुल (विश्वविद्यालय वाहेक) हुन नहुने भएकाले मेटाउनुपर्ने सुचीमा हाल्न वाध्य छु किनकि मैले एसएलसी पास गरेको विद्यालयले पनि विभिन्न सम्बन्धन प्राप्त गरेको छ। पर्वत सुबेदी (कुरा गर्ने) १३:१३, २६ जनवरी २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू— चितवन स्कुल अफ मेडिकल साइन्सेस लेखमा एउटा मात्र स्रोत भएको कारणले मैले त्यस लेखमा स्रोतहरू थपेको थिए। के ती स्रोतहरू विश्वसनीय छैनन् र? तपाईले मेडिकल कलेज सम्बन्धी सो लेखलाई कुन आधारमा अनावश्यक लेख भन्नुभयो त्यसबारे थप जानकारी दिनुहुन्छ कि? स्थानीय वेबसाइटले आफ्नो क्षेत्रको बारेमा लेखेको सामग्रीहरू भरपर्दो हुन्नन् र? मैले बुझेसम्म त यो विषय (मेडिकल कलेज) उल्लेखनीय हुनुपर्ने हैन र? धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३६, २८ जनवरी २०१९ (युटिसी(UTC))
नेपालमा चितवन स्कुल अफ मेडिकल साइन्सेर जस्ता निजि वा (गैर सरकारी) संस्था वा विद्यालय हेर्ने हो भने लगभग प्रचुर मात्रामा रहेका छन्। त्यस्ता स्थानिय स्कुल र कलेजहरू कुनै पनि ठूला विकिपिडिया जस्तै (अरबी, फ्रान्सेली, इटालीनो, स्पेनी, अङ्ग्रेजी आदि) बनाएका छैनन् र कुनैपनि प्रयोगकर्ताले विश्वसनिय सन्दर्भ नखुलाईकन बनेकोमा उक्त १,२ दिनमै (घण्टा) मेट्टिहाल्छ। तसर्थ विकिपिडिया जस्तो विश्वकोषमा एकदमै थोरै सामग्री रहेका स्थानिय वा निजि कलेज स्कुल रहेमा विकिपिडियाको गहिराइ घट्ने र जो को हीले पनि आफ्नो घर छेउको कलेज वनाउन सक्ने हुँदा, विश्वविद्यालयहरूको मात्रै पृष्ठ हुनुपर्छ भन्ने मेरो धारण छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:५९, २८ जनवरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू, विद्यालय तथा कलेजहरूको लेखमा विश्वसनीय स्रोत सामग्री रहेको खण्डमा त्यसता लेखलाई उल्लेखनियताको आधारमा यस विकिपिडियामा राख्न सकिन्छ। यस विकिपिडियामा रहेका विभिन्न स्थानीय कलेज र विद्यालयहरूको लेखमा स्रोत सामग्री तथा परिचय खण्डमा सामग्री जोड्न मात्र सके त्यस्ता लेखलाई समेत सुधार गरेर जानकारीमूलक बनाउन सकिन्छ। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३१, ३० जनवरी २०१९ (युटिसी(UTC))
नेपालमा स्थानीय विद्यालय तथा कलेजहरू धेरै छन्। मेरै घर छेउमा मदरल्याण्ड नामक बोडिङ छ। मेरै गाउँमा ३,४ वटा स्थानीय एफएम रहेका छन् तिनिहरूले बेलाबेलामा (आज फलानो विद्यालयमा यो कार्यक्रम हुदैँछ, १० अौँ वार्षिकोत्सब मनायो मन्त्रीले यति रूपैयाँ दियो आदि इत्यादि लेखिरहन्छन् (आफ्नै वेबसाइटहरूमा वा तिनिहरूका सामाजिक सञ्जालका पृष्ठमा)) के उक्त बोडिङ वा स्कुलहरू विकिपिडियाको लागि उल्लेखनिय रहन्छन् त? पर्वत सुबेदी (कुरा गर्ने) ११:१६, ३० जनवरी २०१९ (युटिसी(UTC))
@पर्वत सुबेदी: ज्यू, तपाईको घर छेउमा रहेको बोर्डिङ विद्यालयको बारेमा यदि अनलाइन (पत्र पत्रिका आदी) तथा अफलाइन प्रकाशनहरूमा (पत्र, पत्रिका आदी) प्रमाणिक स्रोतहरू उपलब्ध छन् भने ती स्रोतहरू प्रयोग गरेर कुनै प्रयोगकर्ताले बोर्डिङ अथवा विद्यालयको बारेमा लेख निर्माण गर्न सक्छन् तर सो लेखमा उक्त विद्यालयकै वेबसाइटलाई स्रोतको रूपमा प्रयोग गर्न सकिन्न (जानकारीको लागि प्रयोग गर्न सकिन्छ)। वास्तवमा हामीले लेखमा प्रयोग गरिएको विषयलाई आधार मानेर स्रोत प्रयोग गर्ने गर्छौं। यहाँसम्म कि यदि सो विद्यालय भ्रमण गरेर कुनै मन्त्रीले त्यहाँ उद्घाटन गरेको विषय मौलिक र तर्कसङ्गत छ भने त्यसलाई प्रयोग गर्नमा कुनै निषेध छैन। सामाजिक सञ्जालमा प्रकाशित गरिएका अथवा जारी गरिएका जानकारीलाई स्रोतको रूपमा प्रयोग गर्न सकिन्न। उपरोक्त मापदण्ड पुरा गर्न सके सो विद्यालयको लेख बनाउन सकिन्छ। अस्ती तपाईले विद्यालय र कलेजकै विषयलाई लिएर प्रतिउत्तरमा अङ्ग्रेजी विकिपिडियाको उदाहरण दिनुभएको हुनुहुन्थ्यो। मैले केही दिन अघि अङ्ग्रेजी विकिपिडियामा यो लेख पनि हेरें। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०९, १ फेब्रुअरी २०१९ (युटिसी(UTC))
विप्लव ज्यु, इमरान खानको घरपालुवा जनावर बनाउनु कुनै ठूलो कुरो हैन र बनाउन पनि पर्छ किनभने त्यसमा विभिन्न अन्तर्राष्ट्रिय वेबसाइटको विश्वसनिय स्रोतहरू ल्याइएको छ (जस्तै एवाइ टाइम्स, जियो टिभी आदी) तर यहाँ रहेका विद्यालयहरू जस्तै उदाहरणका लागि https://ne.m.wikipedia.org/wiki/%E0%A4%95%E0%A4%B2%E0%A5%87%E0%A4%9C_%E0%A4%85%E0%A4%AB_%E0%A4%85%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A1_%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B8 , https://ne.m.wikipedia.org/wiki/%E0%A4%95%E0%A4%B2%E0%A5%87%E0%A4%9C_%E0%A4%85%E0%A4%AB_%E0%A4%85%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A1_%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B8 लगायतका १००० भन्दा बढी पृष्ठहरूमा विश्वसनिय स्रोत मैले आज सम्म पनि फेला पारेको छैन, आसा गर्दछु तपाईले उक्त धेरै पृष्ठहरूका स्रोत फेला पार्दै एक उत्कृष्ट पृष्ठ (३००० बाइट, ३०० शब्द) बनाउनुहुनेछ। पर्वत सुबेदी (कुरा गर्ने) ०३:३६, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू, नेपाली विकिपिडियामा रहेका विद्यालय तथा कलेज सम्बन्धी लेखहरूको प्रमुख समस्या नै विश्वसनीय स्रोत साम्रगी नहुनु हो। वर्तमान समयमा त्यस्ता सबै लेखहरूलाई सुधार गर्न गाह्रै छ तर केही लेखलाई पक्कै पनि सुधार गर्न सकिन्छ। मैले नै ती लेखहरूलाई सुधार गर्नुपर्छ भन्ने छैन सबैले मिलेर थोरै थोरै योगदान गरे राम्रो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:०८, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))
विप्लव ज्यु, नेपाली विकिपिडियामा रहेका हजारौँ विद्यालयले पक्कै पनि गहिराइ घटाइएको छ। तपाई म एक उदाहरण दिन्छु, ३ हप्ता अघि घटेको साउदि युवती (राहफ महम्मद अल कनुन)को उनको आज भन्दा २ महिना अधि कुनै पनि चर्चा थिएन वा उनी सामान सर्वसाधरणनै थिइन् तर उनी एकाएक प्रख्यात बनिन वा समाचार माध्यमहरूले विश्व सामु उनलाई चिनाइदिर त्यसैले उनको पृष्ठ उनले गरेका कार्य र विश्वसनिय स्रोतका कारण हाल नेपाली, अङ्ग्रेजी, अरबी लगायतका विकिपिडियाले बनाइसक्का छन् र कुरा आयो विद्यालयको हाम्रै जिल्ला चितवनमा रहेको विज्ञान तथा कृषि अनुसन्धान विश्वविद्यालय आज भन्दा ६,७ वर्ष अघि सामान्य कलेज रहेको थियो तर उसले गरेका उन्नति र प्रगतिका कारण हाल यो विश्वविद्यालय बनेको र सबैले चिनेका छन् र नेपालका प्रमुख विश्वविद्यालय बनेको छ त्यस्ता केही चहलपहल नरहेका र सामान्य कलेजहरूको पृष्ठ उल्लेखनियताको आधारमा बन्न नहुने हामीलाई लाग्दछ। (वा अर्को उदाहरणको लागि मानौ म पनि पछि धेरै लोकप्रिय मानिस बन्ने छु यस्तो भन्दैमा उल्लेखनियताको आधारमा आजै देखि मेरो पृष्ठ विकिपिडियामा रहनु हुदैन) पर्वत सुबेदी (कुरा गर्ने) ०६:०८, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

──────────────────────────────────────────────────────────────────────────────────────────────────── पर्वत सुबेदी ज्यू, हाम्रो यो छलफल यसरी कहिल्यै नी सम्पन्न हुन सक्दैन। तपाईले चौतारीमा प्रस्ताव ल्याइसक्नुभएकोले यस विषयमा त्यहाँ नै कुराकानी गर्नु वेस हुनेछ। साथै तपाईले प्रस्तुत गर्नुभएको उदाहरणहरूको लागि मुरीमुरी धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२९, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

एक धन्यवाद

तपाईको यस धन्यवादको कदर गर्दै मैले हालेको प्रस्ताव प्रति टिप्पणी गरिदिनुहोला।पर्वत सुबेदी (कुरा गर्ने) ०७:१३, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पृष्ठको बारेमा

विप्लव ज्यु, तपाईले कन्काइ उच्च माध्यमिक विद्यालयमा केही ३,४ वटा सन्दर्भ तप गर्नु भएको रहेछ। २०७४ स्थानीय निर्वाचनका हाम्रा सङ्ख्या २५ वडाका अध्यक्षमा निर्वाचित विजय कुमार भुजेल सम्बन्धित मैले २ वटा सन्दर्भ भेटाएको छु र चाहिएका उपलब्ध पनि गराइदिन सक्छु र आयो तस्वीरको कुरा मैले उहालाई वुवा ३,४ वटा तस्वीर खिच्चुनी तपाईको भनेर भन्यो भने उहाँले मानिहाल्नु हुन्छ। के उहाँको लेख विकिपिडियामा उल्लेखनीयताको आधारमा लेख्न मिल्छ? पर्वत सुबेदी (कुरा गर्ने) ०५:२१, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू, प्रश्नको लागि धन्यवाद। वडा अध्यक्षमा निर्वाचित व्यक्तिसँग सम्बन्धित कम्तीमा ३ वटा स्रोतहरू उल्लेख गर्नुभयो भने त्यसलाई उल्लेखनीय मान्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२०, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पृष्ठका बारेमा

विप्लव ज्यु, ३ वटा त के ४ वटै ल्याइदिन सक्छु म, अब मैले वडा सदस्यको पनि पृष्ठ बनाउने भयँ पर्वत सुबेदी (कुरा गर्ने) ११:०३, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

प्रशासक

;)

बधाई छ! --BRP ever ०७:२०, २४ अप्रिल २०१९ (युटिसी(UTC))

हार्दिक बधाई

हार्दिक बधाई बिप्लब आनन्द ज्यू! - Janak Bhatta (कुरा गर्ने) १३:४४, २४ अप्रिल २०१९ (युटिसी(UTC))

चित्र

खास कसरी हो सर त्यस्तो खाले चित्रहरू नेपाली विकिपिडियामा अवलोड गर्ने ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १३:०९, २४ अप्रिल २०१९ (युटिसी(UTC)))

Wikicamp Nepal 2018/19

Hello Biplab Anand,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

शीर्षक परिवर्तन

https://ne.m.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%97%E0%A5%8B%E0%A4%B2%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A4%AA यस पृष्ठको नाम भरतपुर गोल्डकप २०७६ मा नसारिकन परिवर्तन गरिदिनुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०६:११, २१ मे २०१९ (युटिसी(UTC))