"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ५९: पङ्क्ति ५९:


===[[User:Bhupendra Shrestha|Bhupendra Shrestha‎]]===
===[[User:Bhupendra Shrestha|Bhupendra Shrestha‎]]===
::म अब यो भन्दा बढी नेपाली विकिपिडियामा लेख्न चहादैन । किनकी नेपाली विकिपिडियामा एक सम्पादकको योगदान र सम्पादनको कुनै कदर नहुने महसुस गरेको छु । र यहाँ कुनै पनि सम्पादनहरू बिच समानताको आधार पनि नरहेको महसुस गरिरहेको छु । मैले लेखेका वा मेरो धारणाबाट व्यक्त भएको तर्कहरूबाट यहाँ यस्तो (नकारात्मक) रुपमा हेरिन्छ र ती तर्कहरू कुनै व्यक्ति प्रतिको आक्षेप वा प्रहारका रुपमा लिइन्छ र प्रतिबन्धित जस्तो सजाय दिइन्छ भने त्यो कुनै न्योचित कुरो हैन ।[https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%95_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%A8%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8&diff=733842&oldid=733836 यहाँ हेर्नू होस्] केही समय अघि मैले मात्र परिक्षणका लागि प्रबन्धक अधिकार माग गर्दा Usedtobecool नामक सम्पादक ज्युले मलाई लगाएको आरोप कति जायज छ । र यो पनि एउटा सक्रिय सम्पादकको मनोभावना गिराउने कार्य हो जस्तो मलाई लाग्छ । साथै एउटा सक्रिय सम्पादकलाई मात्रै एउटा पृष्ठको उदाहरण दिएर गरिएको टिप्पणी साथै सम्पूर्ण नेपाली विकिपिडियाको लागि झन् घाटक टिप्पणी हुन सक्दछ । त्यसैले सम्पुर्ण मीत्रहरूले एकताका भावना साथ सबैले सबैलाई समान व्यवहार गर्नु होला । अनि सबैले सबैको सम्पादनको उच्च कदर समेत गर्नु होला ।
::म अब यो भन्दा बढी नेपाली विकिपिडियामा लेख्न चहादैन । किनकी नेपाली विकिपिडियामा एक सम्पादकको योगदान र सम्पादनको कुनै कदर नहुने महसुस गरेको छु । र यहाँ कुनै पनि सम्पादनहरू बिच समानताको आधार पनि नरहेको महसुस गरिरहेको छु । मैले लेखेका वा मेरो धारणाबाट व्यक्त भएको तर्कहरूबाट यहाँ यस्तो (नकारात्मक) रुपमा हेरिन्छ र ती तर्कहरू कुनै व्यक्ति प्रतिको आक्षेप वा प्रहारका रुपमा लिइन्छ र प्रतिबन्धित जस्तो सजाय दिइन्छ भने त्यो कुनै न्योचित कुरो हैन ।[https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%95_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%A8%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8&diff=733842&oldid=733836 यहाँ हेर्नू होस्] केही समय अघि मैले मात्र परिक्षणका लागि प्रबन्धक अधिकार माग गर्दा Usedtobecool नामक सम्पादक ज्युले मलाई लगाएको आरोप कति जायज छ । र यो पनि एउटा सक्रिय सम्पादकको मनोभावना गिराउने कार्य हो जस्तो मलाई लाग्छ । साथै एउटा सक्रिय सम्पादकलाई मात्रै एउटा पृष्ठको उदाहरण दिएर गरिएको टिप्पणी साथै सम्पूर्ण नेपाली विकिपिडियाको लागि झन् घाटक टिप्पणी हुन सक्दछ । त्यसैले सम्पुर्ण मीत्रहरूले एकताका भावना साथ सबैले सबैलाई समान व्यवहार गर्नु होला । अनि सबैले सबैको सम्पादनको उच्च कदर समेत गर्नु होला । अन्ततः प्रतिबन्ध लगाएपनि मलाई कुनै अपत्ति हुने छैन बरु मैले यो प्रतिबन्ध नेपाली विकिपिडियाको भलो र उन्नतिमा भलो चहाने प्रयोगकर्ताको बखवासे नेपाली विकिपिडिया प्रतिको लगाव र सक्रियता हताउन गरिएको एक षड्यन्त्रकारी प्रहार ठान्दछु । कृपया सबै प्रयोगकर्ताहरूका प्रतिक्रियाको समान टिप्पणी गर्ने बानीको नेपाली सहकर्मीहरू (प्रबन्धक भनिने र अन्य)मा चादै बिकास हुन् । अनि मलाई गरिएको टिप्पणी व्यक्तिगत प्रहार नदेख्ने र अरू सबै प्रहार र झटारो देख्ने वा ठान्ने यस्ता खाले प्रबन्धकहरूको झिटै सकारात्मक पर्दा खोलियोस् । अन्यत यसरीनै प्रबन्धकहरूबाटै प्रयोगकर्ताहरू बिच असमानता गर्दै जाने हो भने नेपाली विकिपिडियाको भविष्य अन्य हाम्रा विकिपिडियाहरूको (जस्तै: नेपाल बाहिरका भाषाहरू) तुलनामा निकै दुर्घटनाग्रस्त रहने छ ।


[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०६:०५, ४ जुलाई २०१९ (युटिसी(UTC))
अन्ततः प्रतिबन्ध लगाएपनि मलाई कुनै अपत्ति हुने छैन बरु मैले यो प्रतिबन्ध नेपाली विकिपिडियाको भलो र उन्नतिमा भलो चहाने प्रयोगकर्ताको बखवासे नेपाली विकिपिडिया प्रतिको लगाव र सक्रियता हताउन गरिएको एक षड्यन्त्रकारी प्रहार ठान्दछु । कृपया सबै प्रयोगकर्ताहरूका प्रतिक्रियाको समान टिप्पणी गर्ने बानीको नेपाली सहकर्मीहरू (प्रबन्धक भनिने र अन्य)मा चादै बिकास हुन् । अनि मलाई गरिएको टिप्पणी व्यक्तिगत प्रहार नदेख्ने र अरू सबै प्रहार र झटारो देख्ने वा ठान्ने यस्ता खाले प्रबन्धकहरूको झिटै सकारात्मक पर्दा खोलियोस् । अन्यत यसरीनै प्रबन्धकहरूबाटै प्रयोगकर्ताहरू बिच असमानता गर्दै जाने हो भने नेपाली विकिपिडियाको भविष्य अन्य हाम्रा विकिपिडियाहरूको (जस्तै: नेपाल बाहिरका भाषाहरू) तुलनामा निकै दुर्घटनाग्रस्त रहने छ ।

!--[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०६:०५, ४ जुलाई २०१९ (युटिसी(UTC))

२२:५९, ५ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

बोट सूचनापाटी
अनुरोध समेत

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

|
प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।
|


शीघ्रातिशीघ्र निर्णयको लागि अनुरोध

विगत केहि दिनदेखि नेपाली विकिपिडियामा तीन जना प्रयोगकर्ताहरू क्रमश: पर्वत सुबेदी, हिमाल सुबेदीBhupendra Shrestha‎ नेपाली विकिपिडियाका प्रयोगकर्ताहरूलाई व्यक्तिगत रूपमा आक्रमण तथा चुनौती दिने कार्यमा संलग्न रहेको देखिन्छ। उनीहरूमध्येबाट कसैले सामाजिक सञ्जालमा पनि यस विकिपिडियाको प्रयोगकर्तालाई असभ्य सन्देश पठाउने कार्य भएको जानकारी गराउन चाहन्छु। कुनै पनि विषयलाई लिएर व्यक्तिगत रूपमा चुनौती दिने र व्यक्तिगत आक्षेप लगाउने कार्यलाई निरुत्साहित गर्नका लागि यी प्रयोगकर्तालाई सार्वजनिक माफी माग्नको लागि आह्वान गर्ने अथवा यी प्रयोगकर्तालाई कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध लगाउने भन्ने विषयमा आफ्नो राय राखदिनहुन सबै प्रबन्धक तथा प्रशासकवर्गमा अनुरोध गर्न चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५४, २८ जुन २०१९ (युटिसी(UTC))

प्रमाण

--BRP ever ०८:२२, २८ जुन २०१९ (युटिसी(UTC))

--Janak Bhatta (कुरा गर्ने) ०४:२८, ३० जुन २०१९ (युटिसी(UTC))

समर्थन

  • समुदायमा सम्पादकहरू बिच वार्ता गर्दा चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग अमर्यादित रहेको तथा यसले समुदायको मूल्य तथा मान्यतामा गम्भिर असर पुर्‍याउने हुन्छ । यस्ता प्रकारको कुरामा पात्र जो पनि हुन सक्छ तर समुदायमा यस्तो प्रकारको व्यवहार स्वीकार्य छ वा छैन भन्ने कुरामा हामी स्पष्ट हुनु पर्दछ । यस्तो कुरामा शुन्य सहनशिलता हुनु जरूरी भएकोले तीनै जनालाई १ महिना निषेध गर्ने कुरामा मेरो पूर्ण समर्थन छ ।Nirjal stha (कुरा गर्ने) ०८:०४, २८ जुन २०१९ (युटिसी(UTC))
  • मेरो विचारमा माफी मागेको खण्डमा:
  1. अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको पर्योग नगर्ने
  2. नेपाली, अंग्रजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
  3. कसै माथि व्यक्तिगत प्रहार नगर्ने
  4. समुदायको छलफल हुँदा नेपाली अंग्रजी भन्दै बेमतलबको कुरा नगर्ने

माथिको कुरा नगर्ने सर्तमा र गरेको पाइएमा प्रबन्धक ले धेरै समय निषेध गर्ने (जसको विकल्प रोकावट फुकुवा गर्न निवेदन मात्र हुनेछ जुन २ प्रबन्धकको सहमतिमा मात्र खोलिने छ) सर्तमा माथिको छलफल टुंग्याउन उचित होला। धन्यवाद--BRP ever ००:३०, २ जुलाई २०१९ (युटिसी(UTC))

असमर्थन

 असमर्थन- योगदानको कदर हुनु आवस्यक छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:३४, २८ जुन २०१९ (युटिसी(UTC))

छलफल

प्रयोग गरिएका भाषा गलत छन् तर मेरो विचारमा प्रयोगकर्ताहरूको योगदानलाई मध्ये नजर गर्दै चेतावनी दिँदै माफी दिनु सही हुन्छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १५:३१, २८ जुन २०१९ (युटिसी(UTC))

आजकल फुर्सद नभएकोले म केहि दिन विकिपिडियामा निष्क्रिय भएको थिएँ। आज अचानक जनक सरले फोन गरेर यस विषयमा जानकारी गराउनुभयो। यो विवाद किन र कसरी उत्पन्न भयो भन्ने कुरा मैले राम्ररी थाहा त पाएन। माथि उल्लेखित लिङ्कहरूलाई पछ्याउँदा ३ जना जोशिला प्रयोगकर्ताहरूले जोशमा होस गुमाएर असभ्य भाषाको प्रयोग गरेको देखिन्छ। युवाहरू जोशिला हुन्छन्। काम पनि गर्छन् र कहिले काँही जोशमा आएर गल्ती पनि गर्छन्। यो उनिहरूको उमेरको माग हो। उनिहरूलाई सार्वजनिक माफी माग्न लगाएर प्रतिबन्ध फुकुवा गर्न सल्लाह दिन्छु। स्मरण रहोस् आइन्दा यस्तो गल्ती न दोहरियोस् ।  वार्ता  २१:२०, ३० जुन २०१९ (युटिसी(UTC))

निष्कर्ष

  • प्रमाण तथा चौतारी र यहाँ सूचनापाटीको छलफललाई ध्यानमा राखेर, प्रयोगकर्ताहरू क्रमश: पर्वत सुबेदी, हिमाल सुबेदीBhupendra Shrestha‎ज्युलाई शीघ्रातिशीघ्र माफी माग्न आह्वान गर्दछु।
माफी मागेको खण्डमा
  1. अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग नगर्ने
  2. नेपाली, अङ्ग्रेजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
  3. कसै माथि व्यक्तिगत प्रहार नगर्ने
  4. समुदायको छलफल हुँदा नेपाली अङ्ग्रेजी भन्दै बेमतलबको कुरा नगर्ने

माफीनामा नआएको खण्डमा ती प्रयोगकर्ताहरूमाथि छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र प्रयोगकर्ताहरूले निषेध फुकुवा गर्न निवेदन पनि राख्न् पाईने छैनन्। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०४:२७, ४ जुलाई २०१९ (युटिसी(UTC))

आरोप प्रत्यारोपमा सम्लग्न व्यक्तिले निर्णय लेख्नु गलत हो। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:३९, ५ जुलाई २०१९ (युटिसी(UTC))
यस वार्तालाई यथाशीघ्र टुङ्ग्याउनको लागि आदरणीय प्रबन्धकहरूले औल्याउनुभएका विचारलाई सम्मान गरिदिनका लागि म तीनै जना प्रयोगकर्ताहरू क्रमश: पर्वत सुबेदी, हिमाल सुबेदीBhupendra Shrestha‎ ज्यूलाई भोलीको मिति (२०१९ जुलाई ६) भित्र सार्वजनिक रुपमा समुदाय समक्ष आफ्नो विगतका कार्यहरूको लागि माफी माग्न आह्वान गर्दछु। कृपया अब यस प्रस्तावमा कुनै स्पष्टीकरण नदिई प्रबन्धकद्वारा राखिएको धारणालाई कदर गर्दै यहाँ सोझै माफी माग्नुहोला अथवा माफी माग्न अस्विकार गर्नुहोला। समुदाय समक्ष माफी नमाग्ने प्रयोगकर्तालाई ७ दिनसम्म प्रतिबन्ध लगाइने समेत जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४१, ५ जुलाई २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी

हिमाल सुबेदी

Bhupendra Shrestha‎

म अब यो भन्दा बढी नेपाली विकिपिडियामा लेख्न चहादैन । किनकी नेपाली विकिपिडियामा एक सम्पादकको योगदान र सम्पादनको कुनै कदर नहुने महसुस गरेको छु । र यहाँ कुनै पनि सम्पादनहरू बिच समानताको आधार पनि नरहेको महसुस गरिरहेको छु । मैले लेखेका वा मेरो धारणाबाट व्यक्त भएको तर्कहरूबाट यहाँ यस्तो (नकारात्मक) रुपमा हेरिन्छ र ती तर्कहरू कुनै व्यक्ति प्रतिको आक्षेप वा प्रहारका रुपमा लिइन्छ र प्रतिबन्धित जस्तो सजाय दिइन्छ भने त्यो कुनै न्योचित कुरो हैन ।यहाँ हेर्नू होस् केही समय अघि मैले मात्र परिक्षणका लागि प्रबन्धक अधिकार माग गर्दा Usedtobecool नामक सम्पादक ज्युले मलाई लगाएको आरोप कति जायज छ । र यो पनि एउटा सक्रिय सम्पादकको मनोभावना गिराउने कार्य हो जस्तो मलाई लाग्छ । साथै एउटा सक्रिय सम्पादकलाई मात्रै एउटा पृष्ठको उदाहरण दिएर गरिएको टिप्पणी साथै सम्पूर्ण नेपाली विकिपिडियाको लागि झन् घाटक टिप्पणी हुन सक्दछ । त्यसैले सम्पुर्ण मीत्रहरूले एकताका भावना साथ सबैले सबैलाई समान व्यवहार गर्नु होला । अनि सबैले सबैको सम्पादनको उच्च कदर समेत गर्नु होला । अन्ततः प्रतिबन्ध लगाएपनि मलाई कुनै अपत्ति हुने छैन बरु मैले यो प्रतिबन्ध नेपाली विकिपिडियाको भलो र उन्नतिमा भलो चहाने प्रयोगकर्ताको बखवासे नेपाली विकिपिडिया प्रतिको लगाव र सक्रियता हताउन गरिएको एक षड्यन्त्रकारी प्रहार ठान्दछु । कृपया सबै प्रयोगकर्ताहरूका प्रतिक्रियाको समान टिप्पणी गर्ने बानीको नेपाली सहकर्मीहरू (प्रबन्धक भनिने र अन्य)मा चादै बिकास हुन् । अनि मलाई गरिएको टिप्पणी व्यक्तिगत प्रहार नदेख्ने र अरू सबै प्रहार र झटारो देख्ने वा ठान्ने यस्ता खाले प्रबन्धकहरूको झिटै सकारात्मक पर्दा खोलियोस् । अन्यत यसरीनै प्रबन्धकहरूबाटै प्रयोगकर्ताहरू बिच असमानता गर्दै जाने हो भने नेपाली विकिपिडियाको भविष्य अन्य हाम्रा विकिपिडियाहरूको (जस्तै: नेपाल बाहिरका भाषाहरू) तुलनामा निकै दुर्घटनाग्रस्त रहने छ ।

Bhupendra Shrestha (कुरा गर्ने) ०६:०५, ४ जुलाई २०१९ (युटिसी(UTC))