"ढाँचा वार्ता:प्रमुख चित्र" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎प्रमुख चित्र: समर्थन
सा +yes
पङ्क्ति ४७: पङ्क्ति ४७:
मुख्य चित्रलाई खाली नराख्न मैले एक ढाँचा तयार गरेको छु र यसलाई छिटै प्रयासमा ल्याउनको लागि प्रमुख चित्र व्यवस्थापन समितिका सदस्यहरूको तथा अन्य मित्रहरूको सहमतिको आवश्यकता भएकोले विचार राख्न अनुरोध छ। (ढाँचा:[[प्रयोगकर्ता:BRPever/1|यहाँ छ]]), (समितिलाई सूचना, {{ping|Biplab Anand|Tulsi Bhagat|श्रेष्ठ भूपेन्द्र}})--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०९:१८, ३१ जुलाई २०१९ (युटिसी(UTC))

* {{समर्थन}} &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> १२:५१, ३१ जुलाई २०१९ (युटिसी(UTC))

* {{समर्थन}} सहित ढाँचा निर्माणको लागि धन्यवाद --[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०६:५५, १ अगस्त २०१९ (युटिसी(UTC))

१२:४०, १ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

सम्पादक ज्यु म त तालिम मै निकै समय बिताउने भए । किन?

प्रमुख चित्रको सुझाव

यहाँ तपाईको सुझाव राख्नु हुन अनुरोध गर्दछौं । जनकपुर अंचल हुनुपर्नेमा अन्यथा भएको ।

प्रमुख चित्रहरुलाई मिति अनुसार क्रमबध्द मिलाउने

प्रमुख चित्रमा मिति अनुसार पर्ने पर्व, दिवस तथा कुनै मेला वा आयोजना भए सो अनुसार मिलाएर राख्दा उचित हुन्थयो । सम्पादक साथीहरुलाई यसको लागी आवश्यक जानकारी तथा चित्रको बारेमा यसमा लेख्न अनुरोध गर्दछौं । प्रमुख चित्रको ढाँचा तयार गर्दा निम्नानुसारको कोड प्रयोग गर्नु होला ।

{{प्रमुख चित्र frame
| image      =
}}

{{प्रमुख चित्र विवरण
|चित्र विवरण = Copa america cup 2016

|सम्बन्धित पृष्ठ = 

|फोटोग्राफर =Bhupendra 

|मिति = २०७३-०२-२२

|वर्ग = खेलकुद

|महिना = जेठ 
}}

यस पृष्ठलाई सम्पादन गर्न बाट रोक्न

यस पृष्ठमा मिति अनुसार चित्र परिवर्तन हुने तथा धेरै भन्दा धेरै विषय समावेश गरेर प्रमुख चित्रको रुपमा प्रस्तुत गरिरहेको सन्दर्भमा, यसमा सम्पादन नै रोक लगाउने तर्फ मेरो पूर्ण ध्यानाकर्षण भएको छ । रोक लगाउनुको सट्टा सम्पादनमा सहयोग गर्नको लागी अनूरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:२७, १० मार्च २०१४ (युटिसी(UTC))

निर्जल जी सम्पादन रोक लगाइएको जस्तो त मलाई लागेन। तपाईँले गर्नुभएको योगदानबाट नेपाली विकीलाई धेरै फाइदा भएको छ। तपाईँको काम निरन्तर जारी होस्।-DULAL (मसँग कुरा गर्नुहोस्) १४:३६, ५ मे २०१४ (युटिसी(UTC))

मुख्य पृष्ठबाट शेणी लुकाउने

मुख्य पृष्ठमा प्रमुख चित्र राख्दा मुख्य पृष्ठको श्रेणी प्रमुख चित्र रहेकोले मुख्य पृष्ठबाट यस्ता श्रेणीहरू लुकाउनु पर्छ ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०१:११, १६ जुन २०१४ (युटिसी(UTC))

धन्यवाद राम प्रसाद जोशी जी,

आवश्यक परिवर्तन गरि सक्यौ अन्य सुझाव तथा सहभागिताको पनि अपेक्षा गरेका छौ । नमन भगत (कुरा गर्ने) ०२:२६, १६ जुन २०१४ (युटिसी(UTC))

प्रमुख चित्र

मुख्य चित्रलाई खाली नराख्न मैले एक ढाँचा तयार गरेको छु र यसलाई छिटै प्रयासमा ल्याउनको लागि प्रमुख चित्र व्यवस्थापन समितिका सदस्यहरूको तथा अन्य मित्रहरूको सहमतिको आवश्यकता भएकोले विचार राख्न अनुरोध छ। (ढाँचा:यहाँ छ), (समितिलाई सूचना, @Biplab Anand, Tulsi Bhagat, and श्रेष्ठ भूपेन्द्र:)--BRP ever ०९:१८, ३१ जुलाई २०१९ (युटिसी(UTC))