"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३३: पङ्क्ति ३३:
== प्रबन्धक पदको लागि निवेदनहरू ==
== प्रबन्धक पदको लागि निवेदनहरू ==
{{विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/पर्वत सुबेदी}}
{{विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/पर्वत सुबेदी}}

== प्रबन्धक पदको लागि निवेदनहरू ==

=== [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] ===
{{sr-request
|status = <!--don't change this line-->
|user name = हिमाल सुबेदी
}}
म [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]। नेपाली विकिपिडियामा म विगत ३ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा मैले नेपाली विकिपिडियाको इतिहासमै सर्वाधिक प्रमुख लेखहरू लेखेको छु भने म द्वारा निर्माण गरीएका केही पृष्ठहरू नेपाली विकिपिडियाको सर्वाधिक लामो पृष्ठको रूपमा परिचित छन्। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
;मेरा कार्यहरू
# सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता [https://tools.wmflabs.org/fountain/editathons/asian-month-2018-ne तथ्याङ्क] ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
# सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता [https://tools.wmflabs.org/fountain/editathons/asian-month-2019-ne तथ्याङ्क] १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र ३००० बाइट भन्दा बढी)
# विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन [https://tools.wmflabs.org/fountain/editathons/wiki-women-2020-ne तथ्याङ्क] २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
# पृष्ठ [https://xtools.wmflabs.org/pages/ne.wikipedia.org/%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%87%E0%A4%A6%E0%A5%80?uselang=ne तथ्याङ्क] ७५३ पृष्ठ, कुल पृष्ठ आकार ५.९४ मेगाबाइट्स, औसत पृष्ठ आकार ८.०८
# मैले प्रमुख पृष्ठका लागि ७० भन्दा बढी आवेदन

# सम्पादन १०,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना

;प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको छ र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको छ जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)

;नेपाली विकिपिडियाको समस्या
# प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
# प्रमुख समाचार परिवर्तन (समाधान हुन बाँकी)
# सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
# मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
# अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
# धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
# सामग्री अनुवादको दुरुपयोग (समाधान हुन बाँकी)
# सक्रिय प्रयोगकर्ताको कमी (समाधान हुन बाँकी)
# गैर अङ्ग्रेजी भाषिक समस्या (समाधान हुन बाँकी)

;प्रबन्धक बनेपछिका मेरा कार्यहरू
# प्रमुख पृष्ठ लेखनमा निरन्तरता
# प्रमुख समाचार लेखन
# ढाँचा नेपालीकरण
# सम्पादनमा निरन्तरता
# छोटो पृष्ठ लेखनको अन्त्य
# हरेक २ वा ३ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
# गैर अङ्ग्रेजी भाषिक समस्याको अन्त्य
# नेपाली विकिपिडियाको गहिराई ५० पुर्‍याउने लक्ष्य (हाल २६) -[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) २०:०१, २ अप्रिल २०२० (नेपाली समय)


==== '''समर्थन''' ====

==== '''विरोध''' ====

==== '''छलफल''' ====
*[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]]ज्यूले प्रबन्धक अधिकारको निम्ति राख्नुभएको यस आवेदन र [[विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू|प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू]]को अध्ययन गर्दा निम्र बमोजिमका न्युनतम योग्यताहरू अस्पष्ट देखिएको हुँदा सो विषयमा थप स्पष्ट पारिदिनहुन आग्रह गर्दछु।
# प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
#मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।

यसको साथै [[विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू|प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू]] अध्ययन गरी सोही अनुसार आवेदनलाई अन्य केही बुँदाहरू पनि स्पष्ट पार्नुपर्ने आवश्यकता देख्तछु। अनि अर्को कुरा के कति समयको लागि प्रबन्धक अधिकार चाहिएको हो सो पनि खुलाउन भए राम्रो हुन्थ्यो।
--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २१:०१, २ अप्रिल २०२० (नेपाली समय)

२२:०१, २ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 
विकिपिडियालाई सफा र स्वस्थ राख्न तथा त्रुटीहरूलाई हटाउने जस्ता प्रशासनिक कार्यका लागि प्रबन्धकहरूलाई विशेष रूपले कुचो चिन्हले वर्णित गरिन्छ ।

प्रबन्धक विकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही जरूरी तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि । कृपया प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।


प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ । तपाईको आवेदन सँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १२:०३, १८ अप्रिल २०२४ (युटिसी)

निवेदन फारम बनाउनुहोस्:

तल दिईएको बाकस प्रयोग गर्नुहोला, प्रयोगकर्ता को ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राख्नुहोला:


प्रबन्धक पदको लागि निवेदनहरू