"पश्चिम बङ्गाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा Rajeeb bastola ले पश्चिम बंगाल बाट पुनर्निर्देश हटाएर पश्चिम बङ्गाल लाई त्यसमाथि सारेको हो: सहि नााम को लागी
(कुनै भिन्नता छैन)

११:३८, २८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

पश्चिम बङ्गाल
পশ্চিমবঙ্গ
भारतको नक्सामा पश्चिम बङ्गाल राज्यको अवस्थिति
भारतको नक्सामा पश्चिम बङ्गाल राज्य
पश्चिम बङ्गाल राज्यको नक्साको अवस्थिति
पश्चिम बङ्गाल राज्यको नक्सा
देश भारत
स्थापना१ नोभेम्बर १९५६
राजधानीकोलकाता
ठूलो सहर
ठूलो महानगरीय क्षेत्र
कोलकाता
जिल्लाहरू२०
सरकार
 • अङ्गपश्चिम बङ्गालकको सरकार
 • राज्यपालकेशरी नाथ त्रिपाठी
 • मुख्यमन्त्रीममता बनर्जी (तृणमूल काङ्ग्रेस)
 • सभासदपश्चिम बङ्गाल संसदीय सभा (२९५* सिट)
 • उच्च अदालतकलकता उच्च अदालत
क्षेत्रफल
 • जम्मा८८७५२ किमी (३४२६७ वर्ग माइल)
 • क्रम१४औँ
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा९१३४७७३६
 • क्रमचौँथो
 • घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकाङ्कह्रास ०.४९२ (न्यून)
एचडीआई क्रमांक१३औँ (२००७-०८)
साक्षरता७७.०८%[२]
आधिकारिक भाषाबाङ्लाअङ्ग्रेजी[३]
वेबसाइटwestbengal.gov.in
^* २९४ निर्वाचित, १ मनोनित

पश्चिम बङ्गाल (बङ्गाली: পশ্চিমবঙ্গ) भारतको एउटा राज्य हो जुन भारतको पूर्वी भेगमा अवस्थित छ। पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको चौथौ राज्य हो। यहाँ लगभग ९ करोड १३ लाख मानिसको बसोबास गर्छन् भने यसको क्षेत्रफल ८८७५२ वर्ग किमी क्षेत्रमा रहेको छ। पश्चिम बङ्गाल बाङ्लादेश, नेपाल तथा भुटान जस्ता राष्ट्रहरुको सिमामा रहेको छ भने यसको उत्तर-पूर्वमा उडिसा, झारखण्ड, बिहार, सिक्किम तथा असम जस्ता राज्यहरू रहेका छन्। पश्चिम बङ्गालको राजधानी कलकत्ता हो।

पश्चिम बङ्गालको इतिहास

पश्चिम ब‌ंगाल ब‌ंगाल शब्दबाट आएको हो। स‌ंस्कृत भाषाको बंग शब्दबाट बंगाल शब्द उत्पत्ति भएको हो। तत्कालिन बंगालको पश्चिमी भागमा पर्ने भएकोले यसलाई पश्चिम बंगाल नामाकरण गरिएको हो।


संस्कृति

जिल्लाहरू

पश्चिम बङ्गालका जिल्लाहरू
हुगली जिल्लामा रहेको एउटा गाउँ

पश्चिम बङ्गालमा १९ वटा जिल्लाहरू रहेका छन:[४][५]

क्रम जिल्ला जनसङ्ख्या वृद्धि दर लैङ्गिक अनुपात साक्षरता जनघनत्व प्रति वर्ग किमी
उत्तर २४ परगना 10,082,852 12.86 949 84.95 2463
दक्षिण २४ परगना 8,153,176 18.05 949 78.57 819
वर्धमान 7,723,663 12.01 943 77.15 1100
मुर्शिदाबाद 7,102,430 21.07 957 67.53 1334
१४ पश्चिम मेदिनीपुर 5,943,300 14.44 960 79.04 636
१६ हुगली 5,520,389 9.49 958 82.55 1753
१८ नादिया 5,168,488 12.24 947 75.58 1316
२० पूर्व मेदिनीपुर 5,094,238 15.32 936 87.66 1076
२३ हावडा 4,841,638 13.31 935 83.85 3300
३५ कोलकाता 4,486,679 −1.88 899 87.14 24252
५८ मालदह 3,997,970 21.50 939 62.71 1071
६६ जलपाईगुडी 3,869,675 13.77 954 73.79 621
८० बाँकुडा 3,596,292 12.64 954 70.95 523
८४ बीरभूम 3,502,387 16.15 956 70.90 771
१२४ उत्तर दिनाजपुर 3,000,849 22.90 936 60.13 956
१२९ पुरुलिया 2,927,965 15.43 955 65.38 468
१३६ कूचबिहार 2,822,780 13.86 942 75.49 833
२५७ दार्जिलिङ 1,842,034 14.47 971 79.92 585
२९५ दक्षिण दिनाजपुर 1,670,931 11.16 954 73.86 753

प्रत्येक जिल्ला एउटा जिल्ला अधिकारी वा जिल्ला मजिस्ट्रेटबाट सञ्चालित हुन्छन् जो भारत सरकारद्वारा नियुक्त गरिएका हुन्छन्।[६]

आर्थिक अवस्था

खेलकुद

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "Area, population, decennial growth rate and density for 2001 and 2011 at a glance for West Bengal and the districts: provisional population totals paper 1 of 2011: West Bengal", Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जनवरी २०१२ 
  2. "Sex ratio, 0–6 age population, literates and literacy rate by sex for 2001 and 2011 at a glance for West Bengal and the districts: provisional population totals paper 1 of 2011: West Bengal", Government of India:Ministry of Home Affairs, अन्तिम पहुँच २९ जनवरी २०१२ 
  3. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126 {नेपाली दार्जिलिङ जिल्लाको तीन उपक्षेत्रमा बोलिने गरिन्छ ।}, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 
  4. "Indian Districts by Population, Growth Rate, Sex Ratio 2011 Census", भारत सरकार, अन्तिम पहुँच ३ डिसेम्बर २०१२ 
  5. "Directory of district, sub division, panchayat samiti/ block and gram panchayats in West Bengal, March 2008" (DOC), West Bengal Electronics Industry Development Corporation Limited, Government of West Bengal, मार्च २००८, पृ: १, अन्तिम पहुँच १५ फेब्रुअरी २०१२ 
  6. "Section 2 of West Bengal Panchayat Act, 1973", Department of Panchayat and Rural Department, West Bengal, अन्तिम पहुँच ९ डिसेम्बर २००८ 

बाह्य सूत्रहरू

सरकार