"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
विचार/टिप्पणी
(विचार/टिप्पणी)
 
:जहाँसम्म आउँदो कार्यक्रमको प्रस्ताव छ, कार्यक्रमलाई निम्न भन्दा निम्न कार्यको लागि मात्र अनुदान प्रस्तुत गरी, समुदायको सदस्यहरुबाट सक्दो योगदान हुन सक्ने कार्य विधि तथा खाका प्रस्तुत गर्न पनि हार्दिक अनुरोध गर्दछु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०८:२८, १८ मे २०२१ (नेपाली समय)
* जानकारीको लागि धन्यवाद, प्रथमत अहिले देशमा को महामारीले ग्रस्त बनाएको समयमा भिडियो बनाउदै हिड्नु कतिको सम्भब र उपयुक्त छ? तर यदी सबै प्रयोगकर्ताले त्यो भिडियो आफै बनाउने हो भने Documentary/Video production को लागि USD 1200 लागत किन चाहियो? त्यसमाथि [[User:Nabin K. Sapkota|नविन]]ले समुदायको योगदान प्रश्चात नपुगेको रकम मात्र अनुदान लिन सुझाव दिँदादिँदै एकलौटी ढंगले समुदायलाई जानकारी पनि नगराई [[m:Grants:Project/Rapid/Tulsi Bhagat/The Video Initiative|अनुदान]] माग्नुको कति उचित हो? (विकिपीडिया अनुदानमा नभई योगदानको आधारमा चल्ने हुँदा, योगदानकर्ताहरूको उपेक्षा हुनेगरी यी र यस्ता कार्यमा अनुदान लिनुले समुदायमा गलत संस्कार हावी हुने संकेत देखिन्छ।) यस अघीका विकी जागरूकता अभियानबाट प्रयोगकर्ताहरूका सङ्ख्यामा कति वृद्धि भयो र के नतिजा आयो? अनि यो जागरूकता अभियानबाट पाठकको सङ्ख्यामा वृद्धि गर्ने हो भने पाठकहरूले पढ्ने खालका सामाग्री हाम्रो विकीमा कति छ?
: मेरो विचारमा यस्ता अभियान भन्दा अगाडी विकीमा सामाग्री वृद्धि गर्न तिर लागौ, मन देखि भन्नु पर्दा अहिले नेपाली विकिपिडियामा [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] (केही नकारात्मक पक्ष उनीहरूमा पानि नहुने हैन तर कम से कम विकिपिडियामा सामाग्री त बढाइ रहेका छन्) जस्ता प्रयोगकर्ताहरूको आवश्यकता रहेको छ। — [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:४३, १८ मे २०२१ (नेपाली समय)
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1007423" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प