"शुक्रनगर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८६: पङ्क्ति ८६:


[[श्रेणी:गाउँ विकास समितिहरू]]
[[श्रेणी:गाउँ विकास समितिहरू]]


{{stub}}

०७:५०, २८ मे २०२१ जस्तै गरी पुनरावलोकन

शुक्रनगर नेपालको बागमती प्रदेशको चितवन जिल्लामा अवस्थित साविकको गाउँ विकास समिति हो। साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो भने पछि नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा समावेश भएको थियो।[१] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ मा अवस्थित छ।

शुक्रनगर
शुक्रनगर is located in नेपाल
शुक्रनगर
शुक्रनगर
नेपालको नक्सामा शुक्रनगरको अवस्थिति
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28निर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा८०५७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

जनसङ्ख्या

साविकको शुक्रनगर गाविस अर्थात् हालको भरतपुर २५ को कुल क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ भने यहाँ १८६३ घरधुरी रहेका छन्। एघारौँ राष्ट्रिय जनगणना २०६८का अनुसार यहाँको जनसङ्ख्या ८०५७ रहेको छ जसमध्ये महिलाको जनसङ्ख्या ४,३६४ र पुरुषको जनसङ्ख्या ३६९३ रहेको छ।[२]

यो पनि हेर्नुहोस

नारायणी नगरपालिका

खैरहनी नगरपालिका

माडी नगरपालिका

रत्ननगर नगरपालिका

चित्रवन नगरपालिका

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "वडा २५"भरतपुर महानगरपालिका (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ मे २०२१ 

बाह्य कडीहरू