"गठबन्धन सरकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ६: पङ्क्ति ६:
|+ २०६५ पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
|+ २०६५ पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
|-
|-
! बर्ष (बि.सं) !! पार्टीहरू !! सरकार नेतृत्व
! बर्ष (बि.सं) !! पार्टीहरू
!मन्त्रिपरिषद्
!प्रधानमन्त्री
|-
|-
|२०६५
|२०६५
|[[नेकपा माओवादी]] , [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]
|माओवादी , एमाले
|
|प्रचण्ड
|[[पुष्पकमल दाहाल|प्रचण्ड]]
|-
|-
|२०६६
|२०६६
|नेपाली कांग्रेस, एमाले
|[[नेपाली कांग्रेस]],नेकपा एमाले
|
|माधवकुमार नेपाल
|[[माधवकुमार नेपाल]]
|-
|-
|२०६७
|२०६७
|नेकपा माओवादी, एमाले
|नेकपा माओवादी, नेकपा एमाले
|
|झलनाथ खनाल
|[[झलनाथ खनाल]]
|-
|-
|२०६८
|२०६८
|नेकपा माओवादी, एमाले
|नेकपा माओवादी, नेकपा एमाले
|
|बाबुराम भट्टराई
|[[बाबुराम भट्टराई]]
|-
|-
| २०७० || कांग्रेस , नेकपा (एमाले) || सुशील कोइराला
| २०७० || कांग्रेस , नेकपा (एमाले)
| || [[सुशील कोइराला]]
|-
|-
| २०७२ || नेकपा (एमाले),नेकपा माओवादी केन्द्र||केपी ओली
| २०७२ || नेकपा (एमाले),[[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा माओवादी केन्द्र]]
| ||[[खड्गप्रसाद ओली|केपी ओली]]
|-
|-
| २०७३ || कांग्रेस, नेकपा माओवादी केन्द्र ||प्रचण्ड
| २०७३ || कांग्रेस, नेकपा माओवादी केन्द्र
|[[प्रचण्ड मन्त्रिपरिषद्, २०७३]]
|प्रचण्ड
|-
|-
| २०७४ || कांग्रेस, नेकपा माओवादी केन्द्र||शेर ब. देउवा
| २०७४ || कांग्रेस, नेकपा माओवादी केन्द्र
|[[देउवा मन्त्रिमण्डल, २०७४|देउवा मन्त्रिपरिषद्, २०७४]]
|[[शेरबहादुर देउवा|शेर ब. देउवा]]
|-
|-
|२०७५ ||एमाले, माओवादी, जनमोर्चा (बाम गठबन्धन)|| केपी ओली
|२०७५ ||एमाले, माओवादी, [[जनमोर्चा नेपाल|जनमोर्चा]]
(बाम गठबन्धन)
|[[दोस्रो ओली मन्त्रिमण्डल|दोस्रो ओली मन्त्रिपरिषद्]]
| केपी ओली
|}
|}



१७:२३, ९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

गठबन्धन सरकार भनेकी एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।

केहि देशहरूको अभ्यास

नेपाल

बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हादिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।

२०६५ पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
बर्ष (बि.सं) पार्टीहरू मन्त्रिपरिषद् प्रधानमन्त्री
२०६५ नेकपा माओवादी , नेकपा एमाले प्रचण्ड
२०६६ नेपाली कांग्रेस,नेकपा एमाले माधवकुमार नेपाल
२०६७ नेकपा माओवादी, नेकपा एमाले झलनाथ खनाल
२०६८ नेकपा माओवादी, नेकपा एमाले बाबुराम भट्टराई
२०७० कांग्रेस , नेकपा (एमाले) सुशील कोइराला
२०७२ नेकपा (एमाले),नेकपा माओवादी केन्द्र केपी ओली
२०७३ कांग्रेस, नेकपा माओवादी केन्द्र प्रचण्ड मन्त्रिपरिषद्, २०७३ प्रचण्ड
२०७४ कांग्रेस, नेकपा माओवादी केन्द्र देउवा मन्त्रिपरिषद्, २०७४ शेर ब. देउवा
२०७५ एमाले, माओवादी, जनमोर्चा

(बाम गठबन्धन)

दोस्रो ओली मन्त्रिपरिषद् केपी ओली

अवगुण

गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

  1. राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
  2. भ्रष्टाचारमा वृद्धी।