"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सफाइ गरियो
पङ्क्ति ४: पङ्क्ति ४:
बि. सं. २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1>http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
बि. सं. २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1>http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>


बि. सं. २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा जेल]]मा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट [[इलाम जेल]] सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur१ />
बि. सं. २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा जेल]]मा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट [[इलाम जेल]] सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur1/>


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

१०:३३, १० जुन २०२१ जस्तै गरी पुनरावलोकन

सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो। झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र झापा जिल्लाको साबिक खुदुनाबारी गा.बि.स., हाल अर्जुनधारा नगरपालिकामा पर्दछ।[१]। बि. सं. २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशीनारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए।[२]

बि. सं. २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।[२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४
  2. २.० २.१ http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html

बाह्य कडीहरू