"मराठा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Replacing Maratha_Soldier.jpg with File:Spear_man_in_raghoba_camp.jpg (by CommonsDelinker because: File renamed: Criterion 2 (meaningless or ambiguous name) · The person could be of any caste
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox caste
{{Infobox caste
| caste_name = मराठा<br/>Maratha
| caste_name = मराठा<br/>Maratha
| populated_states = प्रमुख: [[महाराष्ट्र]]<br />लघु: [[हरियाणा]], [[गोआ|गोवा]], [[गुजरात]], [[कर्नाटक]], [[तेलङ्गाना]], [[छत्तीसगढ]] र [[मध्य प्रदेश]]
| populated_states = प्रमुख: [[महाराष्ट्र]]<br />लघु: [[हरियाणा]], [[गोवा]], [[गुजरात]], [[कर्नाटक]], [[तेलङ्गाना]], [[छत्तीसगढ]] र [[मध्य प्रदेश]]
| languages = {{unbulleted list
| languages = {{unbulleted list
|[[मराठी भाषा|मराठी]]
|[[मराठी भाषा|मराठी]]

११:००, २७ जुन २०२१ जस्तै गरी पुनरावलोकन

मराठा
Maratha
जेम्स फोर्ब्स द्वारा एक मराठा सैनिकको उत्कीर्णन, १८१३
धर्महिन्दु धर्म
भाषा
Populated statesप्रमुख: महाराष्ट्र
लघु: हरियाणा, गोवा, गुजरात, कर्नाटक, तेलङ्गाना, छत्तीसगढमध्य प्रदेश

मराठा मध्य भारतको मराठी बोल्ने किसान उदगमका योद्धा जाति हो । मराठाहरूले राजा छत्रपति शिवाजीको समयमा (सन् १६७४) मा मराठा साम्राज्य स्थापना गरेका थिए । तिनको पतन सन् १८१८ मा भएको थियो । मुगल साम्राज्यको शासनले गाँजिएको बेला हिन्दूहरूको प्रतिनिधि गर्ने मराठा एक शक्तिशाली समुह थियो ।[१][२][३]

मराठा शब्दले तीन अर्थ जनाउने गर्दछ । पहिलो मराठी भाषा बोल्ने क्षेत्रमा एउटा मराठा जातिका मानिसहरू वा सो को समुह वा कुन्वी जातिका मानिसहरू तथा मराठी भाषा बोल्ने क्षेत्र बाहिर मराठी भाषा बोलिने पूरा क्षेत्रको जनसंख्यामा जनाउने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

  1. W. J. Johnson (ed.), "Marāṭhā", A Dictionary of Hinduism (Oxford, 2009): "The name of a dominant caste in western India (Maharashtra), which was united into an independent Marāṭhā kingdom (or empire) by Śivajī in 1674. His successors, who eventually splintered into a confederacy, resisted first the Mughals and then the British. After a prolonged series of wars, they were finally defeated in 1818."
  2. "The name of the ‘caste-cluster of agriculturalists-turned-warriors’ inhabiting the north-west Dakhan, Mahārās̲h̲tra ‘the great country’, a term which is extended to all Marāt́hī speakers": ढाँचा:EI2
  3. "Maratha (people)", Encyclopædia Britannica, अन्तिम पहुँच २८ अगस्ट २०१८ : "a major people of India, famed in history as yeoman warriors and champions of Hinduism".