"लर्ड अफ द फ्लाइज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ८: पङ्क्ति ८:
| author = [[विलियम गोल्डिङ]]
| author = [[विलियम गोल्डिङ]]
| cover_artist =
| cover_artist =
| country = [[संयुक्त राज्य]]
| country = [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
| genre = [[अलौकिक]] उपन्यास
| genre = [[अलौकिक]] उपन्यास
| publisher =
| publisher =

२३:१६, २७ जुन २०२१को रुपमा हालको पुनरावलोकनहरू

लर्ड अफ द फ्लईज
लेखकविलियम गोल्डिङ
देशसंयुक्त राज्य
प्रकारअलौकिक उपन्यास
प्रकाशित मिति
१७ सेप्तेम्बेर १९५४
आइएसबिएन0-571-05686-5

लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-विलियम गोल्डिङद्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ अङ्क पुग्यो, र पाठकको सूचीमा २५। २००३मा यो उपन्यासलाई बी.बी.सी.को द बिग रिडर सर्वेक्षणमा संख्या ७० मा सूचीबद्ध गरिएको थियो, र सन् २००५ मा टाइम पत्रिकाले सन् १९२३देखि सन् २००५सम्मको १०० सर्वश्रेष्ठ अंग्रेजी-भाषा उपन्यासहरु मध्ये एकको रूपमा यसलाई नाम दियो ।