"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{infobox लेखापरीक्षण}}
{{infobox लेखापरीक्षण}}


'''लेखापरीक्षण''' ({{Lang-en|Auditing}})लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा [[लेखापरीक्षण प्रतिवेदन]] मार्फत आफ्नो राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref> लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।
'''लेखापरीक्षण''' ({{Lang-en|Auditing}})लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा [[लेखापरीक्षण प्रतिवेदन]] मार्फत आफ्नो राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref> लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।


== वित्तीय लेखापरीक्षण ==
== वित्तीय लेखापरीक्षण ==
पङ्क्ति ७: पङ्क्ति ७:


== लेखारीक्षणका उद्देश्यहरू ==
== लेखारीक्षणका उद्देश्यहरू ==
* संस्थाको [[वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
* संस्थाको [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।


पङ्क्ति २७: पङ्क्ति २७:


== थप हेर्नुहोस ==
== थप हेर्नुहोस ==
* [[वित्तीय विवरण]]
* [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]
* [[जोखिम आधारित आन्तरिक लेखापरीक्षण]]
* [[जोखिम आधारित आन्तरिक लेखापरीक्षण]]
* [[लेखापरीक्षण प्रतिवेदन]]
* [[लेखापरीक्षण प्रतिवेदन]]

०८:३६, २८ जुन २०२१ जस्तै गरी पुनरावलोकन

लेखापरीक्षण (अङ्ग्रेजी: Auditing)लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो ।[१] लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।

वित्तीय लेखापरीक्षण

वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू सङ्कलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।[२]

लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

लेखापरीक्षणका प्रकारहरू

  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण
  • वातावरणीय लेखापरीक्षण
  • सामाजिक लेखापरीक्षण
  • सुचना प्रविधि लेखापरीक्षण


सन्दर्भ सामग्रीहरू

थप हेर्नुहोस