"राजदूत" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
कुनै सम्पादन सारांश छैन
("राजदूत" पृष्ठलाई अनुवाद गरि सृजना गरियो)
 
साकुनै सम्पादन सारांश छैन
 
कुनै विदेशी राष्ट्रका लागि राजदूत नियुक्त गर्नु पहिले उक्त राष्ट्रसंग मंजुरी लिनु अनिवार्य हुन्छ। केही अवस्थाहरूमा, विदेशी सरकार राजदूत प्रस्तावित कूटनीतिज्ञलाई एक [[अस्वीकार्य व्यक्ति]]को घोषणा गरी आफ्नो अनुमोदन फिर्ता लिन सक्छ। यस प्रकारको घोषणापछी राजदूतलाई स्वदेशी राष्ट्रमा फिर्ता बोलाइन्छ । [[सन् १८१५]] '''भियना सम्मेलन''' र कुतानीति सम्बन्ध माथि १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिन्छ।
[[श्रेणी:राजदूतहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1025183" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प