"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: 300px|right|thumb|एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-[[गियर, C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास]] '''ग्यास टर्बाइन''' ({{lang-en|gas turbine}}) एक प्रकारको आन्तरिक दह...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:


ग्यास टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।<ref>{{cite book |last1=Sonntag |first1=Richard E. |last2=Borgnakke |first2=Claus |title=Introduction to engineering thermodynamics |year=2006 |publisher=John Wiley |isbn=9780471737599 |edition= Second}}</ref>
ग्यास टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।<ref>{{cite book |last1=Sonntag |first1=Richard E. |last2=Borgnakke |first2=Claus |title=Introduction to engineering thermodynamics |year=2006 |publisher=John Wiley |isbn=9780471737599 |edition= Second}}</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}

१७:४३, ३ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-गियर, C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास

ग्यास टर्बाइन (अङ्ग्रेजी: gas turbine) एक प्रकारको आन्तरिक दहन इन्जिन हो जुनले घुम्नको लागि आवश्यक ऊर्जा ज्वलनशील ग्यासको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' (अङ्ग्रेजी: combustion turbine) पनि भनिन्छ।[१] टरबाइनको गति घूर्णी (रोटरी) हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागपनि उपयुक्त मानिन्छ। संयुक्त राज्य अमेरिका को लगभग ९० प्रतिशत विद्युत ऊर्जा वाष्प टरबाइन (अङ्ग्रेजी: Steam Turbine)बाट नै पैदा गरिन्छ। वाष्प टरबाइनको दक्षता अन्य ऊष्मा इन्जिनको तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौं चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।

'ग्यास टरबाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्यासस टरबाइन त्यो प्राइम मुभर (prime mover) हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्यास अवस्थामा अवस्था रहन्छ र जसको सबै पुर्जाको गति रोटरी (अङ्ग्रेजी: rotary हुन्छ।

ग्यास टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।[२]

सन्दर्भ सामग्रीहरू

  1. "पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन [[आई॰ऍस॰बी॰ऍन॰]] 978-81-85134-54-3", मूलबाट २० जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ दिसंबर २०१२ 
  2. Sonntag, Richard E.; Borgnakke, Claus (२००६), Introduction to engineering thermodynamics (Second संस्करण), John Wiley, आइएसबिएन 9780471737599