"मार्सेल मोस" का संशोधनहरू बिचको अन्तर
सा हटक्याटद्वारा श्रेणी:Category:द गिफ्ट हटाइयो |
सा पर्वत सुबेदी ले मार्सेल माउस मा पुनर्निर्देश नछोडि त्यसलाई मार्सेल मोस मा सारेको हो: [mos] चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
(कुनै भिन्नता छैन)
|
१५:०४, १७ जुलाई २०२१को रुपमा हालको पुनरावलोकनहरू
मार्सेल मस | |
---|---|
जन्म | Épinal, Vosges, फ्रेन्च | १० मे १८७२
मृत्यु | १० फेब्रुअरी १९५० पेरिस, फ्रन्स | (उमेर ७७)
राष्ट्रियता | French |
वैज्ञानिक करियर | |
क्षेत्र | |
शिक्षा | École des hautes études en sciences sociales (EHESS) |
प्रभाव | इमाईल दुर्खीम |
प्रभावित |
मार्सेल माउस (१० मे १८७२ - १० फेब्रुअरी १९५०)एक फ्रान्सेली समाजशास्त्री हुन ।उनि इमाईल दुर्खीम का भतिजा हुन। माउस ले समाजशास्त्र र मानवशास्त्रको मात्र नभएर त्यो भन्दा बडी योगदान गरेका छन। विश्वको विभिन्न संस्कृतिमा रहेको जादू, बलि प्रथा र उपहार आदनप्रदान जस्ता विषयहरूको विश्लेषण मा उनको बेजोड योगदान छ। उनमा मानवशास्त्री क्लाउड लाभी-स्ट्रॉस को महत्त्वपूर्ण प्रभाव थियो। [१] उनको सबैभन्दा प्रसिद्ध लेख द गिफ्ट (१९२५) हो।
- ↑ Barth, Fredrik (2005). One Discipline, Four Ways: British, German, French, and American Anthropology. University of Chicago Press, p. 208, Quote: "Marcel Mauss' two most influential followers were Claude Levi-Strauss (b. 1908) and Louis Dumont (1911–1998). The impact of his work on both of them was strong."