"वयस्क" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पृष्ठ रचियो
(कुनै भिन्नता छैन)

२०:०१, २६ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

जैविक परिभाषा अनुसार, वयस्क भनेको प्रजनन परिपक्‍वता पुगेका जिव हुन्। मानविय परिवेशमा वयस्क शब्दको सामाजिक र कानुनी परिभाषाहरु छन्। कानुनी रुपमा एक व्यस्क एक निस्चित उमेर पुगेको मानिस हो जसलाई सामाजिक रुपमा स्वतंत्र, जिम्मेवार र आत्मनिर्भर मानिन्‍छ। इतिहासिक रुपमा धेरै जसो समाजमा वयस्कपन पुरुष र स्त्रीको प्रमुख र द्वितीय प्रजनन अङ्‍ग र प्रणालीहरुका विकासको सुरुवातसँगै सुरु हुन्छ भन्‍ने मान्यता छ।[१]

सन्दर्भ सामग्रीहरू

  1. Thomas Edward McNamara (२००४), Evolution, Culture, and Consciousness: The Discovery of the Preconscious Mind, University Press of America, पृ: 262–263, आइएसबिएन 0-7618-2765-X, अन्तिम पहुँच डिसेम्बर ११, २०१८ 

बाह्य कडीहरू