सामग्रीमा जानुहोस्

"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
|signature = Firma Pedro Sánchez.png
}}
पेद्रो सान्चेज '''Pedro Sánchez Pérez-Castejón''' ({{IPA-es|ˈpeðɾo ˈsaɲʧeθ ˈpeɾeθ kasteˈxon}} जन्म: २९ फेब्रुअरी १९७२) २०१८ जुन यता स्पेनको प्रधानमन्त्री रहिआएका एक स्पेनिस राजनीतिज्ञ हुन्।<ref>{{cite web|website=lamoncloa.gob.es|language=es|title=Relación cronológica de los presidentes del Consejo de Ministros y del Gobierno |url=http://www.lamoncloa.gob.es/presidente/presidentes-desde-1823/Paginas/index.aspx |access-date=5 June 2018}}</ref><ref>{{Cite journal|publisher=Agencia Estatal Boletín Oficial del Estado|journal=Boletín Oficial del Estado |issue=134 |date=2 June 2018|language=es|title=Real Decreto 354/2018, de 1 de junio, por el que se nombra Presidente del Gobierno a don Pedro Sánchez Pérez-Castejón|url=https://www.boe.es/boe/dias/2018/06/02/pdfs/BOE-A-2018-7400.pdf|issn=0212-033X|page=57657}}</ref> उनी २०१७ जुन देखि स्पेनिस सोसलिस्ट वोर्कर्स पार्टीका महासचिव पनि हुन्। उनी २०१४ देखि २०१६ मा पनि यो पार्टीको महासचिव थिए। सन् २०१४ मा [[स्पेन]]को स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।
 
[[बेल्जियम]]बाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदको सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।
स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
 
सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् ।छन्। सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ ।छ। उनलाई अरु ६ दलका सांसदहरूले समर्थन गरेका छन् ।छन्।<ref>https://www.onlinekhabar.com/2018/06/683355</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1037760" बाट अनुप्रेषित