"बर्मेली भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Saroj Uprety ले बर्मेेेली भाषा मा पुनर्निर्देश नछोडि त्यसलाई बर्मेली भाषा मा सारेको हो: हिज्जे सुधार
सुधार गरियो
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Idioma birmano.png|right|thumb|250px|बर्मी भाषा बोलिने क्षेत्र]]
[[चित्र:Idioma birmano.png|right|thumb|250px|बर्मेली भाषा बोलिने क्षेत्र]]
'''बर्मी भाषा''' (बर्मी भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश [[म्यानमार]] (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य [[आसाम|असम]], [[मणिपुर]] तथा अंडमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।
'''बर्मेली भाषा''' (बर्मेली भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश [[म्यानमार]] (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य [[आसाम|असम]], [[मणिपुर]] तथा अन्डमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।


== भाषा परिवार ==
== भाषा परिवार ==
बर्मी भाषा तिब्बती-बर्मी भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मी भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन् ।
बर्मेली भाषा तिब्बती-बर्मेली भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मेली भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन्।


==म्यानमारका भाषाहरु==
==म्यानमारका भाषाहरू==


[[चित्र:Carte linguistique.png|thumb|left|म्यानमारको भाषा परिवार]]
[[चित्र:Carte linguistique.png|thumb|left|म्यानमारको भाषा परिवार]]


* '''1''' = बर्मी भाषा बोलिने क्षेत्र
* '''1''' = बर्मेली भाषा बोलिने क्षेत्र
* '''2''' = तिब्बती-बर्मी बोलिने क्षेत्र
* '''2''' = तिब्बती-बर्मी बोलिने क्षेत्र
* '''3''' = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
* '''3''' = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
* '''4''' = करेन (तिब्बती-बर्मी भाषा परिवार)
* '''4''' = करेन (तिब्बती-बर्मेली भाषा परिवार)
* ''अन्य भाषा-परिवार :''
* ''अन्य भाषा-परिवार :''
* '''5'''= शान प्रान्त [[थाई भाषा|थाई]] तथा दक्षिणी थाई
* '''5'''= शान प्रान्त [[थाई भाषा|थाई]] तथा दक्षिणी थाई
* '''7''' = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरु)
* '''7''' = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरू)


==बर्मी भाषाको सामान्य विशेषताहरु==
==बर्मेली भाषाको सामान्य विशेषताहरू==
* बर्मी भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
* बर्मेली भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
* बर्मी भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
* बर्मेली भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
* बर्मीमा ३३ व्यंजन र ७ स्वर छन् ।
* बर्मीमा ३३ व्यंजन र ७ स्वर छन्।
* अन्य भाषाझैँ बर्मी भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।
* अन्य भाषाझैँ बर्मेली भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।


== लिपि ==
== लिपि ==
आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।
आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।


== साहित्य ==
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

==बाह्य कडीहरू==
==बाह्य कडीहरू==
{{InterWiki|code=my}}
{{InterWiki|code=my}}
{{wiktionary category}}
{{wiktionary category}}
* {{Wikivoyage-inline|Burmese phrasebook}}
* {{Wikivoyage-inline|Burmese phrasebook}}
*[http://www.omniglot.com/writing/burmese.htm Omniglot: बर्मी भाषा]
*[http://www.omniglot.com/writing/burmese.htm Omniglot: बर्मेली भाषा]
* [http://www.burmeselesson.com/ बर्मी भाषा अन्लाईन]
* [http://www.burmeselesson.com/ बर्मेली भाषा अन्लाईन]
* [http://www.seasite.niu.edu/Burmese/ बर्मी भाषा अन्लाईन लेसन]
* [http://www.seasite.niu.edu/Burmese/ बर्मेली भाषा अन्लाईन लेसन]


[[श्रेणी:भाषाहरू]]
[[श्रेणी:भाषाहरू]]

१२:४३, २१ अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

बर्मेली भाषा बोलिने क्षेत्र

बर्मेली भाषा (बर्मेली भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश म्यानमार (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अन्डमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।

भाषा परिवार

बर्मेली भाषा तिब्बती-बर्मेली भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मेली भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन्।

म्यानमारका भाषाहरू

म्यानमारको भाषा परिवार
  • 1 = बर्मेली भाषा बोलिने क्षेत्र
  • 2 = तिब्बती-बर्मी बोलिने क्षेत्र
  • 3 = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
  • 4 = करेन (तिब्बती-बर्मेली भाषा परिवार)
  • अन्य भाषा-परिवार :
  • 5= शान प्रान्त थाई तथा दक्षिणी थाई
  • 7 = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरू)

बर्मेली भाषाको सामान्य विशेषताहरू

  • बर्मेली भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
  • बर्मेली भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
  • बर्मीमा ३३ व्यंजन र ७ स्वर छन्।
  • अन्य भाषाझैँ बर्मेली भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।

लिपि

आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू