"माघी" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
==खान पिन==
 
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् [[पुष|पुस]]को अन्तिम दिन घर घरमा [[सुँगुर]] काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछा लगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ। माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रयलोकप्रिय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ। यो दिनलाई 'खिचरहवा' भनिन्छ। <ref name="माघी">[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=608&cat_id=16 थारू समुदायमा माघी पर्व]</ref>
 
==छोरीचेलीलाई उपहार==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1044265" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प