"सुस्ता गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा पर्वत सुबेदी ले सुस्ता गाउँपालिका बाट पुनर्निर्देश हटाएर गुठीप्रसौनी गाउँपालिका लाई त्यसमाथि सारेको हो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
(कुनै भिन्नता छैन)

२१:५२, ३ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

गुठीप्रसौनी
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लानवलपरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा११२.१७ किमी (४३.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,७९७
 • घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको कुडिया गाविसको कार्यालय

गुठीप्रसौनी गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका गुठीप्रसौनी, नर्सही, पक्लिहवासुस्ता गाउँ विकास समितिहरूलाई समेटेर गुठीप्रसौनी गाउँपालिका घोषणा गरिएको हो ।[४][५] गुठीप्रसौनी गाउँपालिकको कूल जनसङ्ख्या ४३,७९७ रहेको छ ।[६]

भौगोलिक अवस्थिति

गुठीप्रसौनी गाउँपालिकाको क्षेत्रफल ११२.१७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभारत पश्चिममा बर्दघाटप्रतापपुर नगरपालिका उत्तरमा चितवन राष्ट्रिय निकुञ्जबर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[७]

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

ढाँचा:परासी जिल्लाका स्थानीय तहहरू