"प्रतापपुर गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा पर्वत सुबेदी ले प्रतापपुर नगरपालिका मा पुनर्निर्देश नछोडि त्यसलाई प्रतापपुर गाउँपालिका मा सारेको हो: https://pratappurmun.gov.np/
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
(कुनै भिन्नता छैन)

२१:५७, ३ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

प्रतापपुर गाउँपालिका
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा८७.५५ किमी (३३.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१,३१५
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको प्रतापपुर गाविसको कार्यालय

प्रतापपुर नगरपालिका (नवल) परासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जमुनियाको (२-७,९) वडाहरू, रूपौलियाको (३-९) वडाहरू, गुठीसूर्यपुरा, कुडियाप्रतापपुर गाउँ विकास समितिहरूलाई समेटेर प्रतापपुर नगरपालिका घोषणा गरिएको हो ।[४][५][६] प्रतापपुर नगरपालिकाको कूल जनसङ्ख्या ४१,३१५ रहेको छ ।[७]

भौगोलिक अवस्थिति

प्रतापपुर नगरपालिकाको क्षेत्रफल ८७.५५ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका ९ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा सुस्ता गाउँपालिका पश्चिममा सरावल गाउँपालिका उत्तरमा बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[८]

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  8. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू