"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Colonial India}}
{{Colonial India}}
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280px|धार्मिक आधारमा '''भारतको विभाजन''' भएको थियो, जस्तो कि यो १९०९ को नक्शामा देखाइएको छ।]]
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280px|धर्मका आधारमा भारतको विभाजन, सन् १९०९ को नक्सा]]


[[ब्रिटिस भारतका रियासत र प्रदेशहरू|ब्रिटिस भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भएको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड्गलादेश]]मा विभाजित भयो) र [[भारत सङ्घ]] (पछि गयेर [[भारत गणराज्य]]) [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
[[ब्रिटिस भारतका रियासत र प्रदेशहरू|ब्रिटिस भारत]]को विभाजन धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नयाँ स्वतन्त्र देशहरूको [[पाकिस्तान स्वराज्य]] (जुन पछि गएर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[बङ्गलादेश|जनताको गणराज्य बड्गलादेश]]मा विभाजित भएको थियो) र [[भारत सङ्घ]] (पछि गएर [[भारत गणराज्य]]) जन्म भएको थियो। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्ट १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आएको थियो।


भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुसलमान]]को बिच हिंसा उत्पन्न भयो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घर विहीन भए र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भए र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध राम्रो गरी बिग्रयो त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो भने यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिसहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुसलमान]]को बिच हिंसा उत्पन्न भएको थियो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। जिवन-हानीको सङ्ख्या अविश्वासनिय थियो जुन लाखौँ-करोडौँमा थियो। सन् १९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान सङ्ख्या लगभग १२ करोड थियो। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिन थालेको थियो भने त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।


यस विभाजनमा [[बड्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरी [[पञ्जाब (स्पष्टता)|पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
यस विभाजनमा [[बड्गाल]]को भौगोलिक विभाजन भएको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइएको थियो (सन् १९५६ देखि [[पूर्व पाकिस्तान]])। पश्चिमको बड्गाल भारतको एक भाग बनेको थियो। यसै गरी [[पञ्जाब (स्पष्टता)|पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बनेको थियो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामाबाद]] राजधानी बनाइएको थियो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाचल प्रदेश]] बनेको थियो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरिएको थियो।


दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आएको थियो। नयाँ देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले [[कराची]]मा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिस भाइसरय, बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टको दिन र भारतको १५ अगस्टको दिन मनाइन्छ।


==पृष्ठभूमि==
==पृष्ठभूमी==
{{main|पाकिस्तान आन्दोलन}}
{{main|पाकिस्तान आन्दोलन}}
{{further|दुई-राष्ट्र सिद्धान्त}}
{{further|दुई-राष्ट्र सिद्धान्त}}
=== १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवात===
=== १९औं शताव्दीको अन्त र २०औं शताव्दीको शुरु===

अखिल भारतीय मुस्लिम लीग (AIML)को स्थापना ढाकामा १९०६ मा मुस्लिमहरू द्बारा भएको थियो उनीहरूलाई हिन्दू बहुल [[भारतीय राष्ट्रिय काङ्ग्रेस]] माथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक सङ्घ तैयार पारे मुस्लिम सङ्घ, जसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, [[मोहम्मद अलि जिन्ना]] जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे,सँग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् ए।
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
अखिल भारतीय मुस्लिम लिगको स्थापना ढाकामा सन् १९०६ मा मुसलमानहरूद्वारा भएको थियो भने उनीहरूलाई हिन्दू बहुल [[भारतीय राष्ट्रिय काङ्ग्रेस]] माथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक सङ्घ तैयार पारे मुस्लिम सङ्घ, जसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, [[मोहम्मद अलि जिन्ना]] जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे,सँग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन्। १९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
<Gallery>
<Gallery>
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|१९०९ मा ब्रिटिस भारतका प्रोभिन्स प्रिन्सली राज्यहरू
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|सन् १९०९ मा ब्रिटिस भारतका प्रदेश र राज्यहरू
Image:Hindu percent 1909.jpg |सन् १९०९, ब्रिटिस भारतमा हिन्दुहरूको प्रतिशत
Image:Brit IndianEmpireReligions3.jpg|1909 Prevailing majority Religions for different districts, Map of British Indian Empire.
Image:Hindu percent 1909.jpg |१९०९, ब्रिटिस भारतमा हिन्दुहरूको प्रतिशत.
Image:Muslim percent 1909.jpg|सन् १९०९, ब्रिटिस भारतमा मुसलमानहरूको प्रतिशत
Image:Muslim percent 1909.jpg|१९०९, ब्रिटिस भारतमा मुस्लिमहरूको प्रतिशत
Image:Sikhs buddhists jains percent1909.jpg|सन् १९०९ मा ब्रिटिस भारतको सिख, बौद्ध र जैनको धर्मको प्रतिशत
Image:Population density impgazind1909.jpg | सन् १९०९ को जनसङ्ख्या घनत्व
Image:Sikhs buddhists jains percent1909.jpg|१९०९ ब्रिटिस भारतमा सिख, बुद्धिष्ट र जैनको प्रतिशत.
Image:Prevailing languages impgazind1909.jpg|1909 Prevailing (Aryan) Languages (Northern Region).
Image:Population density impgazind1909.jpg | १९०९ जनसङ्ख्या घनत्व
[[Image:Akhand Bharat.jpg|thumb|अखण्ड भारत]]
[[Image:Akhand Bharat.jpg|thumb|अखण्ड भारत]]
</Gallery></Center>
</Gallery></Center>


==बाह्य कडीहरू==
===१९३२-१९४२===
{{कमन्सश्रेणी|Partition of India|भारतको विभाजन}}
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जसमा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताए । यो विचार यद्यपि मुस्लिमहरूले उठायेका थिए तर विशेष रूपमा हिन्दुहरूले लिए। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रिय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरू भारतको विभाजन प्रति विरोधमा थिए। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिए। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिए। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितिको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
*[http://www.harappa.com/wall/india.html सन् १९४७ को भारत विभाजनको समारोह]

===१९४२-१९४६===

==असल विभाजन, १९४७==

===माउन्टबेटनको सुझाव===

===रैडक्लिफ रेखा===

===पञ्जाब===

===बड्गाल===

===सिन्ध===

==रेखांकन==

==दिल्ली पञ्जाबी शरणार्थी==

==भारतमा शरण पायेका शरणार्थी==

==पाकिस्तानमा शरण पायेका शरणार्थी==

==परिणाम==

===महिला पुनःस्थापना===

===भारत र पाकिस्तान===

===भारत र पाकिस्तान द्वारा अल्पसंख्यक माथि वर्ताव===

===भारत, भुतपुर्व पुर्व-पाकिस्तान र पश्चिम-पाकिस्तानको अहिलेको धार्मिक आकलन===

===विभाजनको कलात्मक वर्णन===

==यो पनि हेर्नुहोस==

==स्त्रोतहरू==

==वाह्य लिंक==
*[http://www.harappa.com/wall/india.html Clip from १९४७ newsreel showing Indian independence ceremony]
*[http://www.throughmyeyes.org.uk/server/show/nav.22207 Through My Eyes Website] Imperial War Museum – Online Exhibition (including images, video and interviews with refugees from the Partition of India)
*[http://www.andrewwhitehead.net/india-a-people-partitioned.html A People Partitioned] Five radio programmes broadcast on the BBC World Service in १९९७ containing the voices of people across South Asia who lived through Partition.


{{पाकिस्तान आन्दोलन}}
{{पाकिस्तान आन्दोलन}}
पङ्क्ति ७७: पङ्क्ति ३३:
{{भारत उदृत लेख}}
{{भारत उदृत लेख}}
{{पाकिस्तान उदृत लेख}}
{{पाकिस्तान उदृत लेख}}

{{Use dmy dates|date=May 2012}}

[[:en:Partition of India]]
{{Commonscat|Partition of India}}


[[श्रेणी:ब्रिटिस भारत]]
[[श्रेणी:ब्रिटिस भारत]]

२०:१२, १९ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

धर्मका आधारमा भारतको विभाजन, सन् १९०९ को नक्सा

ब्रिटिस भारतको विभाजन धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नयाँ स्वतन्त्र देशहरूको पाकिस्तान स्वराज्य (जुन पछि गएर इस्लामी गणराज्य पाकिस्तानजनताको गणराज्य बड्गलादेशमा विभाजित भएको थियो) र भारत सङ्घ (पछि गएर भारत गणराज्य) जन्म भएको थियो। भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्ट १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आएको थियो।

भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो भने यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिसहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा हिन्दुमुसलमानको बिच हिंसा उत्पन्न भएको थियो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। जिवन-हानीको सङ्ख्या अविश्वासनिय थियो जुन लाखौँ-करोडौँमा थियो। सन् १९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान सङ्ख्या लगभग १२ करोड थियो। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिन थालेको थियो भने त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।

यस विभाजनमा बड्गालको भौगोलिक विभाजन भएको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइएको थियो (सन् १९५६ देखि पूर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको एक भाग बनेको थियो। यसै गरी पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बनेको थियो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाबइस्लामाबाद राजधानी बनाइएको थियो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणाहिमाचल प्रदेश बनेको थियो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरिएको थियो।

दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आएको थियो। नयाँ देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिस भाइसरय, बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टको दिन र भारतको १५ अगस्टको दिन मनाइन्छ।

पृष्ठभूमि

१९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवात

अखिल भारतीय मुस्लिम लिगको स्थापना ढाकामा सन् १९०६ मा मुसलमानहरूद्वारा भएको थियो भने उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय काङ्ग्रेस माथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक सङ्घ तैयार पारे मुस्लिम सङ्घ, जसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अलि जिन्ना जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे,सँग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन्। १९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।

बाह्य कडीहरू

ढाँचा:पाकिस्तान आन्दोलन ढाँचा:भारत-पाकिस्तान सम्बन्ध

ढाँचा:पाकिस्तान उदृत लेख