"शौनक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''शौनक''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् | यसमा निम्न अनुसारकाा थर पर्दछन।

१ पाल, पाली ,बम मल्ल , शाही
१ पाल,पाली,बम,मल्ल,शाही,बोगटी

===पूर्वज===
===पूर्वज===
===संख्या===
===संख्या===

०९:४२, २९ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

शौनक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् | यसमा निम्न अनुसारकाा थर पर्दछन।

१ पाल,पाली,बम,मल्ल,शाही,बोगटी

पूर्वज

संख्या

शौनकले मान्ने विशेष पर्वहरू