"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
}}
}}


‘'''अब यस्तो कहिल्यै नहोस्'''’ इतिहास शिरोमणि [[बाबुराम आचार्य]]का ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज [[पृथ्वीनारायण शाह|पृथ्वीनारायण शाहको]] मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब [[बहादुर शाह]] देखि प्राइममिनिस्टर श्री ३[[देव शमशेर जङ्गबहादुर राणा|देव शम्सेर]]का पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी [[बहादुर शाह]]को हत्या, [[भीमसेन थापा|भिमसेन थापा]]को उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्त्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् ।
‘'''अब यस्तो कहिल्यै नहोस्'''’ इतिहास शिरोमणि [[बाबुराम आचार्य]]का ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज [[पृथ्वीनारायण शाह|पृथ्वीनारायण शाहको]] मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब [[बहादुर शाह]] देखि प्राइममिनिस्टर श्री ३ [[देव शमशेर जङ्गबहादुर राणा|देव शम्सेर]]का पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी [[बहादुर शाह]]को हत्या, [[भीमसेन थापा|भिमसेन थापा]]को उदय र अवसान, माथवरसिंह थापाको उदय र हत्या, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्त्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् ।


पुस्तकमा बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, [[४२ सालको पर्व]] र [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]] विरुद्धको [[राज्यविप्लव|कु]] जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ ।
पुस्तकमा बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, [[४२ सालको पर्व]] र [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]] विरुद्धको [[राज्यविप्लव|कु]] जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ।


इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा [[दरबार हत्याकाण्ड|राजदरबार हत्याकाण्ड]]मा तत्कालीन [[राजा वीरेन्द्र]]को वंशनाश भयो। इतिहास दोहोरियो ।
इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा [[दरबार हत्याकाण्ड|राजदरबार हत्याकाण्ड]]मा तत्कालीन [[राजा वीरेन्द्र]]को वंशनाश भयो। इतिहास दोहोरियो ।

२०:३३, १६ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

अब यस्तो कहिल्यै नहोस्
लेखकबाबुराम आचार्य
देशनेपाल
भाषानेपाली
विषयइतिहास
प्रकाशकश्रीकृष्ण आचार्य, काष्ठमण्डप प्रिन्टिङ प्रेस
प्रकाशित मिति
२०५५
पृष्ठ१८५[१]
आइएसबिएन978-9937-665-40-7

अब यस्तो कहिल्यै नहोस्’ इतिहास शिरोमणि बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब बहादुर शाह देखि प्राइममिनिस्टर श्री ३ देव शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, माथवरसिंह थापाको उदय र हत्या, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्त्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् ।

पुस्तकमा बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कोतपर्व, भण्डारखाल पर्वअलौपर्व, लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, ४२ सालको पर्वदेव शमशेर विरुद्धको कु जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ।

इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। इतिहास दोहोरियो ।

विषयसूची

विषयसूची घटना वर्णन रचनाकाल
चवन्न सालको घटना बहादुर शाहको हत्या वि.सं. २०१८

साठी सालको पर्व

दामोदर पाँडेको हत्या वि.सं. २०१८
बयासठ्ठी साल पर्व रणबहादुर शाहको हत्या वि.सं २०२६
छयान्नब्बे सालको घटना भीमसेन थापाको अन्त्य वि.सं. २०१६
दूई सालको घटना माथवरसिंह थापाको हत्या वि.सं. २०१८
कोतपर्व वि.सं. २०१८
भण्डारखाल पर्व वि.सं. २०१७
अलौ पर्व वि.सं. २०१६
अठ्तीस साल पर्व वि.सं. २०१३
१० बयालीस साल पर्व रणोद्दिप सिँह राणाको हत्या वि.सं. २०१५
११ अन्ठाउन्न साल पर्व देव शमशेर विरुद्धको कु वि.सं. २०१८

गल्तीहरु

पुस्तकका कमजोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु सम्पूर्ण रूपले सच्चिएका छैनन्। एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन्। जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो। [२]

सन्दर्भ सामग्रीहरू