"प्रतापपुर गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सुधार गरियो
पङ्क्ति ७५: पङ्क्ति ७५:
*[http://ddcnawalparasi.gov.np/ जिल्ला समन्वय समितिको कार्याल]
*[http://ddcnawalparasi.gov.np/ जिल्ला समन्वय समितिको कार्याल]


[[श्रेणी:नवलपरासी जिल्लाका नगरपालिकाहरू]]
[[श्रेणी:नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का गाउँपालिकाहरू]]

२२:१८, ७ फेब्रुअरी २०२२ जस्तै गरी पुनरावलोकन

प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका is located in नेपाल
प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका
नक्सामा प्रतापपुर गाउँपालिका
निर्देशाङ्क: २७°३१′N ८३°४२′E / २७.५२°N ८३.७०°E / 27.52; 83.70निर्देशाङ्कहरू: २७°३१′N ८३°४२′E / २७.५२°N ८३.७०°E / 27.52; 83.70
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
स्थापनावि.सं. २०७३ फागुन २७
क्षेत्रफल
 • जम्मा८७.५५ किमी (३३.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१,३१५
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको प्रतापपुर गाविसको कार्यालय

प्रतापपुर गाउँपालिका नेपालको लुम्बिनी प्रदेशमा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित एक गाउँपालिका हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते यो गाउँपालिकाको गठन भएको हो।[२][३] तत्कालिन नवलपरासी जिल्लाका जमुनियाको (२-७,९) वडाहरू, रूपौलियाको (३-९) वडाहरू, गुठीसूर्यपुरा, कुडियाप्रतापपुर गाउँ विकास समितिहरूलाई समेटेर प्रतापपुर गाउँपालिका घोषणा गरिएको हो।[४][५][६] प्रतापपुर गाउँपालिकाको कूल जनसङ्ख्या ४१,३१५ रहेको छ ।[७]

भौगोलिक अवस्थिति

प्रतापपुर गाउँपालिकाको क्षेत्रफल ८७.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकामा ९ वटा वडा रहेको छ। यसको सीमाना पूर्वमा सुस्ता गाउँपालिका पश्चिममा सरावल गाउँपालिका उत्तरमा बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन्।[८]

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  8. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू