"नेपाल ट्रष्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
नेपाल ट्रष्टको स्थापना [[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]], [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|रानी ऐश्वर्य]] र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।
'''नेपाल ट्रष्ट'''को स्थापना [[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]], [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|रानी ऐश्वर्य]] र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।


नेपाल ट्रष्टको कार्यालय [[कमलादी]]मा रहेको छ ।
नेपाल ट्रष्टको कार्यालय [[कमलादी]]मा रहेको छ ।

२२:०५, २१ मार्च २०२२ जस्तै गरी पुनरावलोकन

नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।

नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।

राजा वीरेन्द्र तथा रानी ऐश्वर्य

प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[१]

सम्पत्ति

भवनहरु[२]

  • काठमाण्डौँ प्लाजा
  • सोल्टी बाहिरी भवन
  • दियालो बंगला
  • गोकर्ण फरेष्ट रिसोर्ट
  • रत्‍न मन्दिर
  • हिमा गृह
  • गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
  • महारजगञ्ज भवन
  • गरिवी निवारण कोष भवन
  • पुर्णिमा भवन
  • कान्ति ईश्‍वरी घर
  • स्ट्याण्डर्ड चार्टर भवन

सन्दर्भ

  1. नेपाल ट्रष्ट ऐन
  2. नेपाल ट्रस्ट वेवसाइट>