"शिवबुटी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १४: पङ्क्ति १४:
}}
}}


'''गाँजा''' (वैज्ञानिक नाम: ''क्यानाबिस स्याटिवा'') पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।<ref name="FlorianKronkright1991">{{cite book|author1=Mary-Lou E. Florian|author2=Dale Paul Kronkright|author3=Ruth E. Norton|title=The Conservation of Artifacts Made from Plant Materials|url=https://books.google.com/books?id=Vp5OAgAAQBAJ&pg=PA49|date=21 March 1991|publisher=Getty Publications|isbn=978-0-89236-160-1|pages=49–}}</ref> इतिहास भरी नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ; यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छन्। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ। यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।
'''गाँजा''' (वैज्ञानिक नाम: ''क्यानाबिस स्याटिभम'') पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।<ref name="FlorianKronkright1991">{{cite book|author1=Mary-Lou E. Florian|author2=Dale Paul Kronkright|author3=Ruth E. Norton|title=The Conservation of Artifacts Made from Plant Materials|url=https://books.google.com/books?id=Vp5OAgAAQBAJ&pg=PA49|date=21 March 1991|publisher=Getty Publications|isbn=978-0-89236-160-1|pages=49–}}</ref> इतिहास भरि नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालमा गाँजा खेती: कार्यविधि बन्दै; कस्ता छन् यसका सम्भावना र चुनौती?|युआरएल=https://www.bbc.com/nepali/news-60313922.amp|कार्य=|प्रकाशक=बीबीसी नेपाली|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२० अप्रिल २०२२}}</ref> यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छ। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ।<ref>Greg Green, ''The Cannabis Breeder's Bible'', Green Candy Press, 2005, pp. 15-16 {{ISBN|9781931160278}}</ref> यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।


==वानस्पतिक विशेषता‍‍==
==वानस्पतिक विशेषता‍‍==
पङ्क्ति २०: पङ्क्ति २०:
[[File:Cannabis sativa 1.jpg|thumb|right|200px|भाले बोट]]
[[File:Cannabis sativa 1.jpg|thumb|right|200px|भाले बोट]]


क्यानाबिस स्याटिवाका फूलहरू भाले वा पोथी गरी भिन्न हुने गर्दछन्।<ref name="SHARMA2011">{{cite book|author=SHARMA|title=PLANT TAXONOMY 2E|url=https://books.google.com/books?id=Roi0lwSXFnUC&pg=PA459|year=2011|publisher=Tata McGraw-Hill Education|isbn=978-1-259-08137-8|pages=459–}}</ref> यसलाई फल्न छोटो दिनको आवश्यकता पर्दछ। यसमा स्टेमिनेट (भाले भाग) सामान्यतया अग्लो र पिस्टिलेट (पोथी भाग) भन्दा केही कमजोर हुने गर्दछन्। पोथी बोटको फूलहरू रेसिम (racemes) बनोटमा विकसित भएका हुन्छन् र यसले सयौं बीउ उत्पादन गर्न सक्छ। भाले भाग परागकण बनाउँछन् र पोथी भाग भन्दा पहिले नै मर्दछन्। केही अवस्थाहरूमा (१२ देखि १) घण्टा सम्मको प्रकाश अवधि भएमा, दुबै पोथी तथा भाले भागको समान संख्यामा विकास हुने गर्दछ। जेनेटिक (वंशानुगत) कारकहरूले बोटबिरुवालाई भाले वा पोथी बन्ने कुरामा भुमिका खेले पनि बाह्य वातावरणले पनि यसलाई फरक पर्न सक्दछ। दुवै भाले तथा पोथी भाग भएका फूलहरु पनि विकास गरिन्छन्।
क्यानाबिस स्याटिभाका फूलहरू भाले वा पोथी गरी भिन्न हुने गर्दछन्।<ref name="SHARMA2011">{{cite book|author=SHARMA|title=PLANT TAXONOMY 2E|url=https://books.google.com/books?id=Roi0lwSXFnUC&pg=PA459|year=2011|publisher=Tata McGraw-Hill Education|isbn=978-1-259-08137-8|pages=459–}}</ref> यसलाई फल्न छोटो दिनको आवश्यकता पर्दछ। यसमा स्टेमिनेट (भाले भाग) सामान्यतया अग्लो र पिस्टिलेट (पोथी भाग) भन्दा केही कमजोर हुने गर्दछन्।<ref>{{cite web |url=http://www.efloras.org/florataxon.aspx?flora_id=1&taxon_id=200006342 |title = Cannabis sativa in Flora of North America @ efloras.org}}</ref> पोथी बोटको फूलहरू रेसिम बनोटमा विकसित भएका हुन्छन् र यसले सयौँ बीउ उत्पादन गर्न सक्छ। भाले भाग परागकण बनाउँछन् र पोथी भाग भन्दा पहिले नै मर्दछन्। केही अवस्थाहरूमा (१२ देखि १) घण्टा सम्मको प्रकाश अवधि भएमा, दुबै पोथी तथा भाले भागको समान संख्यामा विकास हुने गर्दछ।<ref name="ClarkeMerlin2013">{{cite book| vauthors = Clarke R, Merlin M |title=Cannabis: Evolution and Ethnobotany|url=https://books.google.com/books?id=poenY6QMq8UC&pg=PA16|date=1 September 2013|publisher=क्यालिफोर्निया विश्वविद्यालयको छापा|isbn=978-0-520-95457-1|pages=16–}}</ref> वंशाणुगत कारकहरूले बोटबिरुवालाई भाले वा पोथी बन्ने कुरामा भुमिका खेले पनि बाह्य वातावरणले पनि यसलाई फरक पर्न सक्दछ। दुवै भाले तथा पोथी भाग भएका फूलहरु पनि विकास गरिन्छन्।


==रसायनिक विशेषता==
==रसायनिक विशेषता==
चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टीएचसी) यसमा मुख्य रुपमा रहे पनि यसमा ५०० भन्दा बढी रसायनिक यौगिकहरू हुन्छन्। ती मध्ये कम्तिमा ११३ क्यानाबिनोइड्स् नगन्य मात्रामा पाइन्छन्। टीएचसी बाहेक, केहि बोटबिरुवाले अर्को क्यानाबिनोइड, क्यानाबिडीयोल (सीबीडी), पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ; यसले स्नायु प्रणालीमा टीएचसीको प्रभावलाई रोक्न देखाएको छ। क्यानाबिस प्रजातिहरूको रासायनिक संरचनाका भिन्नताले मानवमा फरक प्रभाव पार्न सक्छ। सिंथेटिक टीएचसी, जसलाई ड्रोब्यानिओल भनिन्छ; यसमा क्यानाबिडिओल (सीबीडी), क्यानाबिनोल (सीबीएन), वा अन्य क्यानाबिनोइडहरू पाइदैँन। यस कारण एक औषधिय प्रभावहरू प्राकृतिक रुपमा तयार भएकाहरुका भन्दा फरक प्रभाव रहन्छ।
चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टिएचसी) यसमा मुख्य रुपमा रहे पनि यसमा ५०० भन्दा बढी रसायनिक यौगिकहरू हुन्छन्। ती मध्ये कम्तिमा ११३ क्यानाबिनोइड्स् नगन्य मात्रामा पाइन्छन्। टिएचसी बाहेक, केहि बोटबिरुवाले अर्को क्यानाबिनोइड, क्यानाबिडीयोल (सीबीडी), पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ; यसले स्नायु प्रणालीमा टीएचसीको प्रभावलाई रोक्न देखाएको छ। क्यानाबिस प्रजातिहरूको रासायनिक संरचनाका भिन्नताले मानवमा फरक प्रभाव पार्न सक्छ। सिंथेटिक टीएचसी, जसलाई ड्रोब्यानिओल भनिन्छ; यसमा क्यानाबिडिओल (सीबीडी), क्यानाबिनोल (सीबीएन), वा अन्य क्यानाबिनोइडहरू पाइदैँन। यस कारण एक औषधिय प्रभावहरू प्राकृतिक रुपमा तयार भएकाहरुका भन्दा फरक प्रभाव रहन्छ।


क्यानाबिनोइड्स् बाहेक यसमा १२० भन्दा बढी गन्धात्मक भुमिका खेल्ने रसायन तत्वहरु हुने गर्दछ। यस अन्तर्गत टर्पिन, सेसकिटर्पिन जस्ता रसायन पर्दछन्।
क्यानाबिनोइड्स् बाहेक यसमा १२० भन्दा बढी गन्धात्मक भुमिका खेल्ने रसायन तत्वहरु हुने गर्दछ। यस अन्तर्गत टर्पिन, सेसकिटर्पिन जस्ता रसायन पर्दछन्।
पङ्क्ति ४५: पङ्क्ति ४५:
[https://www.annapurnapost.com/news/146796 गाँजा फुकुवा गर्न संसद्‍मा प्रस्ताव]
[https://www.annapurnapost.com/news/146796 गाँजा फुकुवा गर्न संसद्‍मा प्रस्ताव]


==जातहरू==
==जातहरु==
यसको तीन मुख्य विभाजनगरु रहेका छन्:
यसको तीन मुख्य विभाजनगरु रहेका छन् जसमा
फाइबरका निम्ति ‍खेती गरिने जातहरु,
फाइबरका निम्ति ‍खेती गरिने जातहरू,
बीउका लागि खेती गरिने जातहरु,
बीउका लागि खेती गरिने जातहरू,
औषधिय गुण वा मनोरज्जनात्मक हिसाबका लागि खेती गरिने जातहरु,
औषधिय गुण वा मनोरज्जनात्मक हिसाबका लागि खेती गरिने जातहरू समावेश छ।


==खेती==
==खेती==
पङ्क्ति ५९: पङ्क्ति ५९:


लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।<ref>[http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/लागू-औषध-नियन्त्रण-ऐन-२०३३.pdf लागु औषध नियन्त्रण ऐन, २०३३]</ref> हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।<ref>[https://www.onlinekhabar.com/2020/03/842543 गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी] अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित
लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।<ref>[http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/लागू-औषध-नियन्त्रण-ऐन-२०३३.pdf लागु औषध नियन्त्रण ऐन, २०३३]</ref> हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।<ref>[https://www.onlinekhabar.com/2020/03/842543 गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी] अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित
</ref>[https://www.annapurnapost.com/news/gaanjaabhaang-khetii-gre-pni-jel-97836 गाँजाभाङ खेती गरे पनि जेल]
</ref>

[https://www.annapurnapost.com/news/gaanjaabhaang-khetii-gre-pni-jel-97836 गाँजाभाङ खेती गरे पनि जेल]


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
{{जडीबुटीहरू}}
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{reflist}}
==बाह्य कडीहरू==
==बाह्य कडीहरू==
{{commons category|Cannabis sativa}}
{{commons category|Cannabis sativa|गाँजा}}
* {{Wikispecies-inline|Cannabis sativa}}
* {{Wikispecies-inline|Cannabis sativa|गाँजा}}
*[https://theannapurnaexpress.com/news/yes-there-are-downsides-to-legalizing-marijuana-1427 Yes, there are downsides to legalizing marijuana]


[[श्रेणी:पोथ्रा]]
[[श्रेणी:पोथ्रा]]

२१:५०, १७ मे २०२२ जस्तै गरी पुनरावलोकन

गाँजा
वैज्ञानिक वर्गीकरण
जगत:
वनस्पति
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
कुल:
क्यानाबेसी
वंश:
Cannabis
प्रजाति:
Cannabis sativa
Subspecies

C. sativa ssp. sativa
C. sativa ssp. indica
C. sativa ssp. ruderalis

गाँजा (वैज्ञानिक नाम: क्यानाबिस स्याटिभम) पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।[१] इतिहास भरि नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ।[२] यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छ। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ।[३] यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।

वानस्पतिक विशेषता‍‍

भाले बोट

क्यानाबिस स्याटिभाका फूलहरू भाले वा पोथी गरी भिन्न हुने गर्दछन्।[४] यसलाई फल्न छोटो दिनको आवश्यकता पर्दछ। यसमा स्टेमिनेट (भाले भाग) सामान्यतया अग्लो र पिस्टिलेट (पोथी भाग) भन्दा केही कमजोर हुने गर्दछन्।[५] पोथी बोटको फूलहरू रेसिम बनोटमा विकसित भएका हुन्छन् र यसले सयौँ बीउ उत्पादन गर्न सक्छ। भाले भाग परागकण बनाउँछन् र पोथी भाग भन्दा पहिले नै मर्दछन्। केही अवस्थाहरूमा (१२ देखि १) घण्टा सम्मको प्रकाश अवधि भएमा, दुबै पोथी तथा भाले भागको समान संख्यामा विकास हुने गर्दछ।[६] वंशाणुगत कारकहरूले बोटबिरुवालाई भाले वा पोथी बन्ने कुरामा भुमिका खेले पनि बाह्य वातावरणले पनि यसलाई फरक पर्न सक्दछ। दुवै भाले तथा पोथी भाग भएका फूलहरु पनि विकास गरिन्छन्।

रसायनिक विशेषता

चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टिएचसी) यसमा मुख्य रुपमा रहे पनि यसमा ५०० भन्दा बढी रसायनिक यौगिकहरू हुन्छन्। ती मध्ये कम्तिमा ११३ क्यानाबिनोइड्स् नगन्य मात्रामा पाइन्छन्। टिएचसी बाहेक, केहि बोटबिरुवाले अर्को क्यानाबिनोइड, क्यानाबिडीयोल (सीबीडी), पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ; यसले स्नायु प्रणालीमा टीएचसीको प्रभावलाई रोक्न देखाएको छ। क्यानाबिस प्रजातिहरूको रासायनिक संरचनाका भिन्नताले मानवमा फरक प्रभाव पार्न सक्छ। सिंथेटिक टीएचसी, जसलाई ड्रोब्यानिओल भनिन्छ; यसमा क्यानाबिडिओल (सीबीडी), क्यानाबिनोल (सीबीएन), वा अन्य क्यानाबिनोइडहरू पाइदैँन। यस कारण एक औषधिय प्रभावहरू प्राकृतिक रुपमा तयार भएकाहरुका भन्दा फरक प्रभाव रहन्छ।

क्यानाबिनोइड्स् बाहेक यसमा १२० भन्दा बढी गन्धात्मक भुमिका खेल्ने रसायन तत्वहरु हुने गर्दछ। यस अन्तर्गत टर्पिन, सेसकिटर्पिन जस्ता रसायन पर्दछन्।

  • α-पिनीन
  • मिरसिन
  • लिनालूल
  • लिमोनिन
  • ट्रांस-ओ-ओनिमेन
  • α-टेरपिनोलीन
  • ट्रांस-साइरोफिलीन
  • α-Humulene, सुगन्ध दिने
  • Caryophyllene, यसको प्रयोगले कुकुरहरलाई प्रशिक्षित गराइन्छ।[७]

प्रजाति

  • स्टाइभा र इन्डिकामा भिन्नता

मानव हस्तक्षेपले प्रजातिहरूमा विविध भिन्नता भएका देखिन्छन्; फाइबरका निम्ति वा टिएचसी मात्रा बढाइन विभिन्न जातका विकास भएपनि केही सम्बन्धित संस्ताहरुले यसको एक मात्र प्रजातिलाई मान्य दिएका छन्। प्रजातिहरुमा धेरै भिन्नता पाइन्छन्।[८]

प्रयोग

यसका बिउको मुख्य रूपमा हेम्पसीड तेल बनाउन प्रयोग गरिन्छ; जसको प्रयोग खाना पकाउन, बत्ती बाल्न, वा पेन्टको लागि प्रयोग गर्न सकिन्छ। तिनीहरूलाई चराका आहारका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसले जनावरहरूको लागि पोषणको स्रोत प्रदान गर्दछन्। फूल र फलहरूमा मनोवैज्ञानिक रासायनिक यौगिकहरू हुन्छन् (क्यानाबिनोइड्स) लाई मनोरन्जन, औषधी र आध्यात्मिक उद्देश्यका लागि प्रयोग गरिन्छन्। फूल र फलहरू लाई विभिन्न प्रकारमा प्रयोग गरिसके पछि यसलाई मारिजुआना भनिन्छ; (यसका पातहरू, रेसिनस तत्वको यसमा प्रयोग गरिन्छन्)। मारिजुआनालाई चरस, धूम्रपान, वाष्पीकरण र इन्जेशन जस्ता विधिबाट सेवन गरिन्छन्। ऐतिहासिक रूपमा, टिन्चर, चिया, र मलहम पनि यसका सामान्य तयारीमा पनि यसका प्रयोग भएका छन्। विशेष गरी भारतको परम्परागत चिकित्सामा सेटिवा प्रजातीलाई मानसिक रोगका लागि (ह्युलोसिनोजेनिक, हिप्नोटिक), एनाल्जेसिक (दुखाइ कम गर्ने) जस्ता विषयमा औषधिय प्रयोग भएका छन्।

गाँजा फुकुवा गर्न संसद्‍मा प्रस्ताव

जातहरू

यसको तीन मुख्य विभाजनगरु रहेका छन् जसमा फाइबरका निम्ति ‍खेती गरिने जातहरू, बीउका लागि खेती गरिने जातहरू, औषधिय गुण वा मनोरज्जनात्मक हिसाबका लागि खेती गरिने जातहरू समावेश छ।

खेती

यसको वनस्पतिक वृद्धि हुन १२ देखि १३ घण्टा भन्दा बढी निरन्तर प्रकाश प्रति दिन चाहिन्छ। फूल फुल्न सोही किसिमले १२ घन्टा रातको पनि आवश्यकता पर्छ। फूल चक्र विभिन्न अवस्था हेरी नौ र पन्ध्र हप्ताको बीचमा रहन सक्छ। मानव चेतनालाई असर गर्न सक्ने क्यानाबिनोइड्सको उत्पादनका निम्रि भने पोथी बोट लाई मात्र रोपिन गरिन्छ।

यसका लागि माटोमा लागि अधिकतम पीएच ६.३ खि ८.८ चाहुन्छ। हाइड्रोपोनिक प्रविधिमा ५.२ देखि ५.८ को पीएचमा खाद्य झोल दिइने गरिन्छ। उक्त पीएचमा ब्यक्टेरीया र ढुसी हुर्कन पाउँदैन।

तन्तु विकास प्रविधि (टिस्यु कल्चर) औषधीय महत्त्वका लागि विकास गर्न प्रयोग भएका छन्।[९] बीउ उत्पादन भने बोट हुर्काएर नै गरिन्छ। सेटिवाका पातहरू साँघुरा हुन्छन् र न्यानो वातावरण यसका लागि उत्तम हुन्छन्। यद्यपि यसले आफ्ना अन्य समुहहरु भन्दा फूल लिन बढी समय लिन्छन्, र प्राय अग्ला हुन्छन्।

लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।[१०] हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।[११]गाँजाभाङ खेती गरे पनि जेल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Mary-Lou E. Florian; Dale Paul Kronkright; Ruth E. Norton (२१ मार्च १९९१), The Conservation of Artifacts Made from Plant Materials, Getty Publications, पृ: 49–, आइएसबिएन 978-0-89236-160-1 
  2. "नेपालमा गाँजा खेती: कार्यविधि बन्दै; कस्ता छन् यसका सम्भावना र चुनौती?" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  3. Greg Green, The Cannabis Breeder's Bible, Green Candy Press, 2005, pp. 15-16 आइएसबिएन ९७८१९३११६०२७८
  4. SHARMA (२०११), PLANT TAXONOMY 2E, Tata McGraw-Hill Education, पृ: 459–, आइएसबिएन 978-1-259-08137-8 
  5. "Cannabis sativa in Flora of North America @ efloras.org" 
  6. Cannabis: Evolution and Ethnobotany, क्यालिफोर्निया विश्वविद्यालयको छापा, १ सेप्टेम्बर २०१३, पृ: 16–, आइएसबिएन 978-0-520-95457-1 
  7. Essential Oils
  8. Suman Chandra; Hemant Lata; Mahmoud A. ElSohly (२३ मे २०१७), Cannabis sativa L. - Botany and Biotechnology, Springer, पृ: 54–, आइएसबिएन 978-3-319-54564-6 
  9. Rajesh Arora (२०१०), Medicinal Plant Biotechnology, CABI, पृ: 103–, आइएसबिएन 978-1-84593-692-1 
  10. लागु औषध नियन्त्रण ऐन, २०३३
  11. गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित

बाह्य कडीहरू

  • विकि प्रजातिमा गाँजासँग सम्बन्धित तस्वीर तथा श्रव्यदृश्यहरू रहेका छन्।