"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६: पङ्क्ति १६:
{{फुटबल खेलका स्थानहरु}}
{{फुटबल खेलका स्थानहरु}}


[[ढाँचा:खेल]]
[[श्रेणी:खेल]]
[[ढाँचा:फुटबल खेल स्थानहरु]]
[[श्रेणी:फुटबल खेल स्थानहरु]]

१४:५९, १० मे २०११ जस्तै गरी पुनरावलोकन

रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै

फुटबल खेलमा गोलरक्षक भन्दा अगाडी मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो । रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक । प्रायजसो आधुनिक संरचनाहरुमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन् । स्विपर र विङ्गर् ब्याकको भूमिकाहरु केहि संरचनाहरुको लागि विशेष हुन्छन ।

सेन्ट्रल ब्याक

स्विपर (लिवेरो)

फुल ब्याक

विङ्गर् ब्याक