"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८: पङ्क्ति १८:
|predecessor =[[बहादुर शाह]]
|predecessor =[[बहादुर शाह]]
|successor= [[बख्तावर सिंह बस्न्यात]], [[दामोदर पाँडे|दामोदर पाण्डे]]
|successor= [[बख्तावर सिंह बस्न्यात]], [[दामोदर पाँडे|दामोदर पाण्डे]]
|rank= [[General]]
|allegiance={{flag|Nepal}}
|battles= [[Sino-Nepalese War]] (I & II)<ref name="nepalarmy"/>
}}
}}
'''कीर्तिमान सिंह बस्न्यात''' नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।<ref name="knownepalshistory"/><ref>https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref> [[नेपाली सेना]]का कमान्डर हुन्।<ref>http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले [[बलभद्र शाह]]को नेतृत्वमा [[अमरसिंह थापा (सानुकाजी)]] र [[भोटु पाँडे|भोटु पाण्डे]]सँग काम गरेका थिए ।

११:०७, १६ डिसेम्बर २०२२ जस्तै गरी पुनरावलोकन

श्री मूलकाजी जर्नेल
कीर्तिमान सिंह बस्न्यात
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
कार्यकाल
सन् १७९८ – सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
मृत्युसन् १७९९ [१]
अभिभावकs
सैन्य सेवा
निष्ठा Nepal
श्रेणीGeneral
लडाई/युद्धहरूSino-Nepalese War (I & II)[२]

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][३] नेपाली सेनाका कमान्डर हुन्।[४] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डेसँग काम गरेका थिए ।

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]

हत्या

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[५][६]

सन्तान

उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्यसन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्