"ईश्वर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट परिवर्तन गर्दै: cu:Богъ
सा रोबोट ले थप्दै: se:Ipmil
पङ्क्ति ११५: पङ्क्ति ११५:
[[sah:Таҥара]]
[[sah:Таҥара]]
[[scn:Diu]]
[[scn:Diu]]
[[se:Ipmil]]
[[sh:Bog]]
[[sh:Bog]]
[[simple:God]]
[[simple:God]]

१७:१२, २८ मे २०११ जस्तै गरी पुनरावलोकन

ईश्वर त्यो सर्वोच्च आलौकिक शक्ति हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । नेपाली भाषामा यस शव्दको अन्य पर्यायवाची शब्दहरू भगवान, परमात्मा, परमेश्वर आदि हुन् । धेरैजसो धर्महरूमा ईश्वरको परिकल्पना ब्रह्माण्डको निर्माणसंग जोड्ने गरिन्छ ।

ईश्वर शब्द संस्कृत भाषाको ईष् धातुबाट बनेको हो ।

धर्म तथा दर्शनमा ईश्वरको अवधारणा

हिन्दू धर्म

वेदका अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।

इस्लाम धर्म

यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।

क्रिश्चियन धर्म

यस धर्म अनुसार ईश्वर एकमा तीन छन् साथै तीन रूपहरू का साथमा एकै छन् -- परमपिता, ईश्वरपुत्र येसु तथा पवित्र आत्मा ।

नास्तिकता

ईश्वरको अस्तित्वमाथि धेरै मानिसरूले प्रश्न उठाउने गर्दछन् । उनिहरू ईश्वरको अस्तित्व केवल परिकल्पना मात्र हो भन्ने ठान्दछन् ।