"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २४: | पङ्क्ति २४: | ||
}} |
}} |
||
'''ग्यालिलियो ग्यालिली''' (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया |
'''ग्यालिलियो ग्यालिली''' (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ''ग्यालिलियो''को नामले चिनिन्छ । यिनी [[इटाली|इटालीयन]] भौतिकविज्ञानशास्त्री, [[गणितज्ञ]], [[खगोलशास्त्री]] र [[दार्शनिक]] हुन जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाएका थिए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै [[कपर्निक्यानिज्म]] (Copernicanism) को लागि सहयोग गरेका थए । ग्यालिलियोलाई "आधुनिक अवलोकन [[खगोल विज्ञान]]का पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञान को पिता" र "आधुनिक विज्ञानका पिता" को नामले चिनिन्छ । [[स्टीफन विलियम हकिंग|स्टीफन हकिंग]] भन्छन, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए" । लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक [[भौतिक विज्ञान]]को पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले [[अन्तरिक्ष]]को अवलोकन गरेर उनले [[शुक्रग्रह]]को चरणको पुष्टि, [[बृहस्पति]]का सबैभन्दा ठूला चार उपग्रहरू (यिनीहरूको नाम उनको सम्मानमा [[ग्यालिली मुन]] राखिएकोछ)को खोज र [[सनस्पट्स]]को (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्याकाछन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका छन । |
||
==संदर्भ सामाग्री== |
==संदर्भ सामाग्री== |
||
{{Reflist|2}} |
{{Reflist|2}} |
०६:२४, २ जुन २०११ जस्तै गरी पुनरावलोकन
ग्यालिलियो ग्यालिली | |
---|---|
जन्म | [१] पिसा,[१] डची अफ फ्लोरेन्स, इटाली | १५ फेब्रुअरी १५६४
मृत्यु | ८ जनवरी १६४२[१] आर्सेट्रि,[१] ग्राण्ड डची अफ टस्कानी, इटाली | (उमेर ७७)
वासस्थान | ग्राण्ड डची अफ टस्कानी, इटाली |
राष्ट्रियता | इटालियन (टस्कान) |
मातृ शिक्षाप्रतिष्ठान | पिसा विश्वबिद्यालय |
चिनारीको कारण | Kinematics Dynamics Telescopic observational astronomy Heliocentrism |
वैज्ञानिक करियर | |
क्षेत्र | अन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित |
शिक्षा | पिसा विश्वबिद्यालय पडुआ विश्वबिद्यालय |
शैक्षिक सल्लाहकार | ओस्टिलियो रिची[२] |
उल्लेखनीय विद्यार्थीहरू | बेनेडेट्टो क्यास्टेल्ली मारियो गुइडुची विन्सेनजियो विविआनी[३] |
हस्ताक्षर | |
टिप्पणीहरू ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजी संग विवाह गरिन । |
ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीयन भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक हुन जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाएका थिए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism) को लागि सहयोग गरेका थए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञान को पिता" र "आधुनिक विज्ञानका पिता" को नामले चिनिन्छ । स्टीफन हकिंग भन्छन, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए" । लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर उनले शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरू (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएकोछ)को खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्याकाछन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका छन ।
संदर्भ सामाग्री
- ↑ १.० १.१ १.२ १.३ O'Connor, J. J.; Robertson, E. F., "Galileo Galilei", The MacTutor History of Mathematics archive, University of St Andrews, Scotland, अन्तिम पहुँच २००७-०७-२४।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ F. Vinci, Ostilio Ricci da Fermo, Maestro di Galileo Galilei, Fermo, 1929.
- ↑ NODAK.edu